शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कोईलाबासमा पानी सकिएपछी गढवा गाउँपालिकाको दमकलद्वारा पानी वितरण

दाङ । दाङको कोईलाबासमा पानी सकिएपछी गढवा गाउँपालिकाको दमकलमा पानी भरेर कोइलाबासमा वितरण गरिएको छ ।

कोइलाबासमा पानी सकिएको थाहा पाएपछी शनिवार बिहानै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, पालिका कर्मचारी दिनभरी टनटलापुर्ण घाममा दिनभर कोइलाबासमा पानी बितरण गरिएको छ ।

कोइलाबासमा रहेको सरकारी, गैल सरकारी संघ संस्था तथा स्थानीयहरुको घरघरमा पुगेर पानी बितरण गरिएको छ र यो प्रक्रिया पानीको व्यवस्थापन नहुदा सम्म निरन्तर चालीरहने गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation