खेलकुद

राप्ती गाउँपालिकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु तुल बहादुर कवँर मगर मसुरीयाँ १६, माघ। दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा बुधबारदेखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको...

पुरा पढ्नुहोस
एनपीएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित

काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । १८५ रनको चुनौती जनकपुरले १९.२ ओभरमा...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले चुम्यो, नेपाल २-१ ले पराजित

काठमाडौं १४ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो । दोस्रो हाफको सुरुवातमा बंगलादेशले सुरुवाती गोल गरेको थियो । नेपलाले ४ मिनेटपछि नै...

पुरा पढ्नुहोस
लालमटियामा द्वित्तिय स्व. अभिनेस भुसाल स्मृति कप महिला तथा पुरुष फुटबल खेल हुँदै

देउखुरी १८ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा द्वित्तिय स्व. अभिनेस भुसाल स्मृति कप महिला तथा पुरुष फुटबल खेल शुरु हुन लागेको हो । युनाइटेड लालमटिया फुटबल क्लबले आयोजना गर्न लागेको द्वित्तिय...

पुरा पढ्नुहोस
आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

काठमाडौं । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन समारोहपछि सुरु संस्करणको...

पुरा पढ्नुहोस
पीएनजीमाथि नेपालको सहज जित

काठमाडौँ । आईसीसी विश्वकप लिग – २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट...

पुरा पढ्नुहोस
त्रिकोणात्मक एकदिवसीय सिरिज : नेपाल विजेता

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ । फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए । नेपालले यस...

पुरा पढ्नुहोस
लामो समयपछि खेलमा फर्किएका सन्दीपले लिए ३ विकेट

काठमाडौं । बलात्कार आरोपमा केही महिना हिरासतमा बसेपछि खेलमा फर्किएका बलर सन्दीप लामिछानेले मंगलबार नामिबियासँगको खेलमा ३ विकेट लिएका छन् । दोस्रो बलमै विकेट लिएका उनले ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप...

पुरा पढ्नुहोस
साफ यु–२० फुटबल : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित...

पुरा पढ्नुहोस
नेपाली बक्सर सुस्माले रचिन् इतिहास

काठमाडौँ । नेपाली महिला बक्सर सुस्मा तामाङ थाइल्याण्डको बैंककमा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसीप अन्तर्गत अन्डर- ४८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छन् । एसियाली स्तरको बक्सिङ प्रतियोगिताको फाइनल प्रवेश गर्ने उनी पहिलो...

पुरा पढ्नुहोस