मनोरंजन
पछिल्लो सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले आक्रामक व्यापार गरिरहेको छ । विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ । निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्वजनिक गरेको...
पुरा पढ्नुहोसअर्घाखाँची जिल्लाको बामरुकमा जन्मिएर बाल्यकाल गाउँ घरमै उकाली ओराली, घाँस दाउरा गर्दै रमाउँदै रमाउँदै हुर्किएकी र सानै देखि नाच गान क्षेत्रमा अब्बल लक्ष्मी रेग्मी साङ्गितिक क्षेत्रकै कामको सिलसिलामा हाल काठमाडौंमा बसोबास गर्दै आइरहनु भएको...
पुरा पढ्नुहोसकाठमाडौं । फागुन ५ गतेबाट प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रचारप्रचार सुरु गरिसकेको छ । तर, सोही मितिमा प्रदर्शन हुने तय भएको फिक्स ‘परदेशी २’को टिम भने गुमनाम छ । रिलिजको छाँटकाँट नदेखाएपछि प्रकाश...
पुरा पढ्नुहोसकाठमाडौं । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो । चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल...
पुरा पढ्नुहोसकाठमाडौं । एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने मात्र होइन, प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् । सामाजिक...
पुरा पढ्नुहोसउसलाई फाईदा भयो मलाई हानी भयो पोखरा हुँदाहुँदै काठमाडौ राजधानी भयो सोचे जस्तै सफर भेटिएन कहिल्यै पनि पीडा दर्ता भयो खुशी सबै चलानी भयो ।। ...
पुरा पढ्नुहोसअभिनेत्री विपना थापा १६ वर्षपछि फिल्ममा कमब्याक गर्दैछिन् । उनले चन्द्र पन्तकाे निर्देशन रहने फिल्म ‘ह्रस्व दीर्घ’ बाट कमब्याक गर्न लागेकी हुन् । फिल्ममा अनुबन्धित गराएको जानकारी दिँदै निर्देशक पन्तले भने, ‘उहाँले फिल्ममा काम गर्ने पक्का...
पुरा पढ्नुहोसकाठमाडौं । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको पहिलो साता बक्स अफिसमा ४ करोड ५० लाख ग्रस कलेक्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । निर्माण...
पुरा पढ्नुहोसकाठमाडौं । सन्तोष सेनको ‘प्रेमगीत – ३’ को दुई साताको बक्सअफिस कलेक्शन सार्वजनिक गरिएको छ । निर्माता-निर्देशक सेनले सोसल मिडिया फेसबूकमार्फत् ‘प्रेमगीत ३’ को दुई साताको बक्स अफिस कलेक्शन सार्वजनिक गरेका हुन् । निर्माता सेनका...
पुरा पढ्नुहोसरुकुम जिल्ला मा जन्म भएका उनी हाल काठमाडौं मा बसोबास गर्दै आएका छन । देबकोटा साङ्गितिक क्षेत्रमा लागेको सोह्र बर्ष भएको छ र उनले अहिले सम्म १ हजार भन्दा बढी गितमा आवाज दिएका छन्...
पुरा पढ्नुहोस