मुख्य समाचार

लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई तोकियो

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिनु भएको छ । छिमेकी देश चीन भ्रमणमा जान लाग्नु भएका मुख्यमन्त्री आचार्यले आफु नफर्किदा सम्मकोलागि मन्त्री ढकाललाई कार्यवाहक...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाद्धारा भैलोको रकमबाट निलसागर र छात्राबासमा खाद्यन्न सहयोग

भालुवाङ २५ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सञ्चालन गरेको देउसीभैलोको रकम सामाजिक कार्यमा खर्च गरेको छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर...

पुरा पढ्नुहोस
सभापति लामिछानेलाई अनुसन्धानको नाममा अनावश्यक कष्ट दिएको भन्दै रास्वपा दाङको आपत्ति

दाङ २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । क्षत्रीय सभापति मोहन आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एवं पुर्व गृहमन्त्री...

पुरा पढ्नुहोस
भद्राक्षी मगर युवा क्लबद्वारा देउसी भैलोबाट संकलित रकम निलसागर सेवा आश्रमलाई दान

दाङ २३ कार्तिक । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटस्थित भद्राक्षी मगर युवा क्लबले देउसी भैलो कार्यक्रमबाट संकलित रकम निलसागर सेवा आश्रमलाई सहयोग गरेको छ । क्लबका अध्यक्ष ओबिन्द्र सुनारी मगरको नेतृत्वमा शुक्रवार आश्रममा पुगी...

पुरा पढ्नुहोस
८२ वर्षीय वृद्धद्वारा स्व. श्रीमतिको स्मृतिमा निलसागर आश्रमलाई २१ हजार रुपैयाँ दान

सिसहनियाँ २३ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ४ सानादह ठाडाका ८२ वर्षीय खिमबहादुर बेल्वासेले आफ्नी स्वर्गीय श्रीमती धनकुमारी बेल्वासेको पहिलो स्मृतिमा निलसागर सेवा आश्रमलाई २१ हजार ५ सय ५ रुपैयाँ दान गरेका...

पुरा पढ्नुहोस
‘पूर्णबहादुरको सारङ्गी’ को नयाँ कीर्तिमान

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले सिनेमा हलमा पाएको शो संख्याको आधारमा नयाँ कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले अप्रत्यासित रुपमा...

पुरा पढ्नुहोस
गढवा सुधार केन्द्रद्वारा सकारात्मक सोच निर्माणका लागि सचेतनामूलक देउसी भैलो

गढवा १८ कार्तिक । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार केन्द्र) गढवा ३ धेरेनी द्वारा देउसी भैलो कार्यक्रम सुरु भएको छ । सकरात्मक दृष्टिकोण निर्माणका लागि नारकोटिक फाउण्डेशन नेपालले देउसी भैलो...

पुरा पढ्नुहोस
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौं १८ कार्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको पत्थरगढवा चाैबाटोमा एभरेष्ट स्केटिङ्ग पार्कको उद्घाटन

सिसहनियाँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवा चाैबाटो बजारमा एभरेष्ट स्केटिङ्ग पार्कको उद्घाटन गरिएको छ । पार्कको उद्घाटन नेपाल स्केटिङ्ग एण्ड स्केट बोडिङ संघका केन्द्रीय सदस्य माइकल बस्नेतले गरेका थिए । पार्क उद्घाटन...

पुरा पढ्नुहोस
कृषक समूहलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान

भालुवाङ १५ कार्तिक । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान...

पुरा पढ्नुहोस