स्वास्थ्य

जथाभावी एन्टिबायोटिक सेवनले ज्यान जान सक्छ, समयमै सचेत बनौं : अध्यक्ष विष्ट

भालुवाङ ९ असोज ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जथाभावी एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा विकराल समस्या बन्दै जान थालेको बताएका छन् । बुधवार राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र काठमाण्डौले दाङको राप्ती गाउँपालिका १ भालुवाङमा...

पुरा पढ्नुहोस
राप्तीमा निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर, २ सय बढी लाभान्वित

देउखुरी १९ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एक भालुवाङ स्थित प्रस्तावित ५० शैया भालुवाङ अस्पताल (लालमटिया स्वास्थ्यचौकी) मा बुधबार निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २०...

पुरा पढ्नुहोस
२४ घण्टामा १ सय ३६ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण फेरि बढेको छ । स्वास्थ्य तथा – जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ...

पुरा पढ्नुहोस
आँखाको ‘डार्क सर्कल’ (कालो घेरा) र यसको उपचार

काठमाडौं । पछिल्लो समय सानै उमेरमा पनिआँखामा ‘डार्क सर्कल’(कालो घेरा) को समस्या देखापर्न थालेको छ । पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा ‘डार्क सर्कल’ देखा पर्ने छालारोग विशेषज्ञ डा....

पुरा पढ्नुहोस
लामो समयपछि शून्य संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कोरोना भाइरसको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिवार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीरण...

पुरा पढ्नुहोस
चीनको हेनानमा आठ करोड ८५ लाख जनामा कोभिड संक्रमण

बेइजिङ । चीनको तेस्रो सबैभन्दा बढी जनसंख्या रहेको प्रान्त हेनानका ९० प्रतिशत मानिस कोभिड संक्रमित भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एउटा पत्रकार सम्मेलनमा प्रान्तीय अधिकारी कान क्वाङले करिब आठ करोड ८५ लाख...

पुरा पढ्नुहोस
कोभिड-१९ को जोखिमसँगै मास्क अनिवार्य

कोभिड-१९ महामारीको जोखिम बढेसँगै सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ । छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क अनिवार्य गरेको हो । यससँगै भौतिक दूरी कायम...

पुरा पढ्नुहोस
चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड

बेइजिङ । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड-१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा...

पुरा पढ्नुहोस
छिमेकी देशमा कोरोना सङ्क्रमण बढेकोले नेपालमा सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाण्डौ । विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गए पनि...

पुरा पढ्नुहोस
चीनमा कोरोना संक्रमण उच्च गतिमा बढ्दै, अस्पतालका शैयाहरु विरामीले भरिए

चीनमा पछिल्लो समय कोभिड संक्रमित विरामीले अस्पतालका शैयाहरु भरिएका छन् । चीनमा देखिएको कोरोनाको पछिल्लो लहरको विषयमा विश्व स्वास्थ्य संगठनले समेत चासो र चिन्ता व्यक्त गरेको छ । चीनले कोरोना संक्रमित विरामीको संख्या कम बताए...

पुरा पढ्नुहोस