मुख्य समाचार

माओवादी केन्द्र गढवाले जाजरकोटका भुकम्प पिडितका लागि राहत संकलन गर्ने

गढवा । माओवादी केन्द्र गढवा गढवा गाउँपालिका कमिटीले जाजरकोटका भुकम्प पिडितका लागि राहत संकलन गर्ने निर्णय गरेको छ । शनिबार माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेको अध्यक्षतामा बसेको आपतकालीन बैठकले जाजरकोटका भुकम्प पिडितहरुको...

पुरा पढ्नुहोस
लुम्बिनीबाट स्वास्थ्य उपकरणसहित स्वास्थ्यकर्मीकाे टाेली जाजरकोटतिर, प्रदेशका गृहमन्त्री पनि जाने

जाजरकाेट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए । कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा आलुको वीउ उत्पादक कृषकलाई प्रविधि तालिम

गढवा १७ कार्तिक । दाङको गढवा गाउँपालिकाले टिपिएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितमा टिपिएस...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि विश्वकप खेल्ने भएको छ । घरेलु मैदानमा जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले आगामी...

पुरा पढ्नुहोस
जनयुद्धका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने

देउखुरी १७ कात्तिक । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसका लागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाकालागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य...

पुरा पढ्नुहोस
राप्तीमा ३ हजार ८ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

देउखुरी १७ कार्तिक । राप्ती गाउँपालिका दाङमा ६ महीना देखि ५९ महिना सम्मका करिब ३८ सय बालबालिकालाई भिटामिन ‘ए’ औषधि आज र भाेली गरि दुई दिन खुवाँइदै छ । त्यसैगरी ३४ सय भन्दा बढी १...

पुरा पढ्नुहोस
राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

देउखुरी १६कार्तिक । राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ । उक्त...

पुरा पढ्नुहोस
रिगललाई तत्काल पक्राउ गरि ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन सर्वोच्चको आदेश

काठमाडौं १६ कार्तिक । सर्वोच्च अदालतले गुण्डा नाईके रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...

पुरा पढ्नुहोस
राप्तीमा श्रमदान मार्फत विरुवाकाे संरक्षण गरिदै

देउखुरी १६ कार्तिक । राप्ती गाउँपालिका दाङले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा राेपेका विरुवाहरुकाे श्रमदान मार्फत संरक्षणको काम थालेको छ । गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत साेमबार देखि वडा नम्बर...

पुरा पढ्नुहोस
राप्तीका केरा उत्पादक किसान बजार खोज्दै

देउखुरी । राप्ती गाउँपालिका ७ निवासी विद्याबहादुर चौधरीले धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै कुरा मिलेन । छिमेकीले पनि भोकै मर्ने भए भनेर टिप्पणी गर्थे तर विद्याबहादुरलाई केरा खेतीमा फेल हुन्छु भन्ने...

पुरा पढ्नुहोस