मुख्य समाचार
देउखुरी ५ असोज । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । राप्ती गाउँपालिका लगातार तेस्रो पटक जिल्लामा उत्कृष्ट भएको हो । त्यसैगरी घोराही उपमहानगरपालिका...
पुरा पढ्नुहोससिसहनियाँ ३ असोज । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले बुधवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको...
पुरा पढ्नुहोसदेउखुरी २ असाेज । संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने राेग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिका दाङको...
पुरा पढ्नुहोसदेउखुरी २ असाेज । संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने राेग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिका दाङको...
पुरा पढ्नुहोसदाङ ३१ भदौ । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ ! ऐतिहासिक तीन अभियान सफल पारौ भन्ने मुल नाराका साथ पार्टीले असोज महिना भरी संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना घोराही उपमहानगर समितिले तर्जुमा...
पुरा पढ्नुहोसदेउखुरी ३० भदौ । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ३ मसुरीयाको २१ औं वार्षिक साधारणसभा शनिबार संस्थाको कार्यालय मसुरीयामा सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष हिमाली न्याैपानेकाे अध्यक्षता...
पुरा पढ्नुहोसदेउखुरी २९ भदौ । दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा लगानी, सुनिश्चित भबिष्यकाे थालनी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा...
पुरा पढ्नुहोसदाङ २९ भदौ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीको मानविकी संकायका दोस्रो वर्षका विद्यार्थीद्वारा पीआरए ( Participatory Rural Appraisal) सहभागितामूलक ग्रामिण लेखाजोखा पद्धतिको अभ्यास प्रतिवेदन पुस्तकालयमा हस्तान्तरण गरेको छ । वि ए दोश्रो वर्षका अध्ययनरत छात्र...
पुरा पढ्नुहोसभालुवाङ २९ भदाै । दाङको राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा भदाै ३१ गते आइतबार सार्वजनिक बिदा दिएको छ । राप्ती गाउँपालिकाले थारु समुदायको बड्का अट्वारीको गाउँपालिका मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो । भदौ ३१ गते...
पुरा पढ्नुहोसभालुवाङ २८ भदौ । लुम्बिनी प्रदेश भरिका वनरक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । गएको भदौ २२ गते लुम्बिनी प्रदेश सरकारले पारित गरेको निजामती सेवा विधेयकमा वनरक्षक कर्मचारीहरुको अधिकार र सेवा सुविधा कटौती गरेपछि वनरक्षक...
पुरा पढ्नुहोस








