मुख्य समाचार

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका...

पुरा पढ्नुहोस
यमपञ्चक सुरु : पहिलो दिन आज काग तिहार, यस्तो छ धार्मिक मान्यता

हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठुलो चाड तिहार आजदेखि विधिगत रूपमा सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन...

पुरा पढ्नुहोस
राप्तीमा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन, अध्यक्षमा ऋषिराम बस्नेत

देउखुरी २४ कार्तिक । दाङको राप्ती गाउँपालिकामा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको छ । शुक्रबार एक कार्यक्रका बीच ऋषिराम बस्नेतको अध्यक्षतामा १७ सदस्य पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको हाे । जसको उपाध्यक्षमा रेजिना...

पुरा पढ्नुहोस
दुई लाख बढीको राहत सामाग्री बोकेर उद्योग वाणिज्य संघकाे संयुक्त टोली भुकम्प प्रभावित क्षेत्र प्रस्थान

देउखुरी २४ कार्तिक । सिसहनियाँ र राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गकाे संयुक्त टोली दुई लाख तीस हजार बढीको राहत सामाग्री बोकेर भुकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको छ । शुक्रबार अपरान्ह संघका अध्यक्ष सहित ६ सदस्यीय...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा बजारमा बेच्न राखिएका प्लास्टिकका फुलका माला जफत

देउखुरी २४ कार्तिक । राप्ती गाउँपालिका दाङले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जाेड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरे सँगै कडाइसाथ बजार अनुगमन थालेको छ । गाउँपालिकाले पालिकाकी उपाध्यक्ष...

पुरा पढ्नुहोस
गढवाको आयाम सहकारीद्वारा दिइएको १० दिने व्यवसायीक नास्ता तालिम सम्पन्न

गढवा २३ कार्तिक । दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको आर्थिक सहयोगमा सञ्चालित १० दिने व्यवसायिक चिया, खाजा, नास्ता तालिमको आज शुक्रबार समापन गरिएको...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, डेढ लाख बराबरको सामाग्री जफत गरी नष्ट

गढवा २३ कार्तिक । मुख्य चाडपर्व नजिकिँदै गएपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबार तिन दिन पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु...

पुरा पढ्नुहोस
स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम शुभारम्भ

देउखुरी । स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था वारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्न लुम्विनी प्रदेश सभाले कार्यक्रम शुरुवात गरेको छ । बुधबार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको...

पुरा पढ्नुहोस
लमहीकाे श्रीगाउँ बाट एक जना बेसहारा मानवकाे उद्वार

देउखुरी २२ कार्तिक । निलसागर सेवा आश्रम दाङले लमही नगरपालिका-२ श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्वार गरेको छ । लमही निवासी युवा नेता तथा समाजसेवी बसन्तराज शर्माको समन्वय तथा अस्थाई प्रहरी पाेष्ट नर्तीका असई ओम...

पुरा पढ्नुहोस
राप्तीमा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

देउखुरी २१ कार्तिक । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे प्रथम चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नम्बर ४ मा रहेको भिम बगैंचामा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती...

पुरा पढ्नुहोस