मुख्य समाचार
गढवा १९ चैत्र । दाङको गढवा गाउँपालिका–स्थित जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई दही खुवाएर शुभकामना दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमाल, प्रधानाध्यापक राम सुरत यादव तथा शिक्षकहरूको...
पुरा पढ्नुहोसगढवा । दाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने अभियान तीव्र बनेको छ । यसअन्तर्गत सोमबारदेखि वडा नम्बर ८ को कोइलाबासमा जग्गा नापजाँचको कार्य औपचारिक रूपमा सुरु गरिएको छ । गाउँपालिकाका...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिकामा देउखुरी क्षेत्रका चार स्थानीय तहबीच अन्तर–स्थानीय तह समन्वय बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका...
पुरा पढ्नुहोसगढवा । दाङ देउखुरीको गढवा गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि चारदिने पुनर्ताजगी तालिम सुरु भएको छ । गढवा गाउँपालिकाको समन्वयमा लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जिल्ला स्वास्थ्य कार्यालय दाङको संयुक्त...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती उपत्यका देउखुरी स्थित मौरीघाटमा रहेको चैतन्य पाठशालाको आयोजनामा ‘कोपिला’ दिक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिकाले कृषकहरुलाई लक्षित गर्दै माटो सुधार तथा रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी सचेतनामूलक तालिम प्रदान गरेको छ । मंगलबार वडा नम्बर ५ पहरुवामा उक्त कार्यक्रम आयोजना गरिएको हो । यसअघि वडा नम्बर...
पुरा पढ्नुहोसदेउखुरी । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जनगुनासो र युवा पुस्ताका प्रश्नहरूलाई आधार बनाएर लमही नगरपालिकाले सेवा प्रवाह, राजस्व व्यवस्थापन र विकास गतिविधिमा उल्लेखनीय सुधार गरेको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिकाले सुनुवाइपछिका...
पुरा पढ्नुहोसदेउखुरी ८ चैत । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वार्ड नम्बर ५, ६, ७ र ८ मा सिसी क्यामरा जडान तथा मर्मत र प्लाष्टिक न्युनिकरणका लागि कपडाको सपीङ झोला व्यवस्थापन गर्न माग गर्दै सिसहनियाँ उद्योग बाणिज्य...
पुरा पढ्नुहोसदेउखुरी । लमही नगरपालिकाले राजश्व संकलन प्रक्रियालाई थप सहज, सरल र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित ‘सूत्र’ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ । नगरपालिकाले राजश्व शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न विशेष...
पुरा पढ्नुहोसदेउखुरी । लमही नगरपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी योजना प्रमाणीकरण कार्यशाला सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यशालामा सरोकारवाला निकाय र प्राविधिकहरुको सहभागिता रहेको थियो । कार्यशालामा नगरभित्रको वर्तमान खानेपानी तथा सरसफाई...
पुरा पढ्नुहोस









