लुम्बिनी प्रदेश डिआईजी टेकप्रसाद राई जिल्ला प्रहरी पाल्पाको निरीक्षणमा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईबाट जिल्ला प्रहरी कार्यालय, पाल्पा लगाएत विभिन्न ईलाका प्रहरी प्रहरी चोकी हरुको अवलोकन निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई नागरिकको शान्ति सुरक्षामा निरंतरता खत्न निर्देशन दिनुभएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation