मुख्य समाचार
मसुरिया १७ बैशाख । दाङको राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय पोषण...
पुरा पढ्नुहोसभालुवाङ १३ वैशाख । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सञ्चार माध्यमलाई कमजोर पार्ने खालका सरकारी कदमहरू तत्काल सच्याउन आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि घातक हुने बताउनुभएको छ...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती उपत्यका देउखुरी मौरीघाट स्थित चैतन्य पाठशालाको आयोजनामा शनिबार अभिभावक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वर्तमान सन्दर्भमा शैक्षिक परिपाटी बारे छाएको अन्योललता चिर्न उक्त कार्यक्रम गरेको विद्यालयले जनाएको छ । नयाँ शैक्षिक...
पुरा पढ्नुहोसभालुवाङ १२ बैशाख । पोख्रेल वंशज कल्याणकारी संस्था (यदुपति) को १९औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका–१, भालुवाङमा सम्पन्न भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष आत्मराम पोख्रेलको सभापतित्वमा सम्पन्न...
पुरा पढ्नुहोसदेउखुरी १० बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक आज बिहान साढे ११ बजे बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल...
पुरा पढ्नुहोसदेउखुरी १० वैशाख । दाङको लमहीमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३ हुने भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र प्रकृतिका साथीहरु नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा जैविक विविधता ग्रीनपार्कमा बैशाख १८ र...
पुरा पढ्नुहोसकाठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले पछिल्लो समय आफ्नो सेयर कारोबार लगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई सम्बोधन गर्न पद त्याग...
पुरा पढ्नुहोसगढवा ५ वैशाख । दाङ देउखुरीको गढवा गाउँपालिका स्थित गढवा उद्योग वाणिज्य संघको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम आज शुक्रबार गढवा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष...
पुरा पढ्नुहोसदेउखुरी । दाङको देउखुरी, मौरीघाटस्थित चैतन्य पाठशाला राप्ती उपत्यकामा कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा एक भव्य तथा भावुक विदाई एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले विद्यालय...
पुरा पढ्नुहोसदेउखुरी । लमही नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको बा २ झ ४०२१ नम्बरको सवारी साधन सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएका विभिन्न टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले सार्वजनिक सम्पत्तिका विषयमा आम नागरिकले चासो राख्नु...
पुरा पढ्नुहोस









