शनिबार, चैत्र ७, २०८२

रास्वपा दाङ क्षेत्र नं. १ को स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, ३० भन्दा बढिले गरे पार्टी प्रवेश

भालुबाङ २४ फागुन । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा रास्ट्रीय स्वतन्त्र पार्टि दाङ जिल्ला क्षेत्र नं. १ को स्वागत तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

दाङ क्षेत्र नम्बर १ का सभापति मोहन आचार्यको अध्यक्षता तथा केन्द्रीय सदस्य लुम्बीनि प्रदेश सभापती देब राज पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन पाठकले ब्यानर पढेर गर्नु भयको थियो ।

कार्यक्रममा प्रदेश शिक्षा विभाग प्रमुख सुसील अधिकारी, जिल्ला सभापती बिनय घिमीरे, प्रदेश प्रचार प्रसार विभाग सदस्य डिल्लीराज खनाल, गढवा गा पा सभापती युबारक अलि, लमही न.पा सभापती शिबलाल भण्डारी, राप्ती गा.पा.का सभापती द्रोण बहादुर जिसि तथा जिल्ला पदाधीकारी, पालीका पदाधिकारी, वडा पदाधीकार लगायतकाको उल्लेखनीय उपस्थीती रहेको थीयो ।

त्यस्तै स्वागत तथा अन्तरक्रिया कार्यक्रममा ३० जना भन्दा धेरैले पार्टी प्रवेश गरेका छन ।

पार्टी प्रबेश हुने नबआगन्तुक सदस्यहरुलाई फुलमाला, टीका लगाएर स्वागत गरिएको थियो ।

पार्टी प्रबेश हुनेहरुमा राप्ती गाउँ पालिका १ बाट १० जना, राप्ती ४ बाट २० गरि ३० जनाले पार्टी प्रवेश गरेका हुन । प्रवेश हुनेहरुमा गुरु प्रसाद सुबेदी, जगत कार्की, जावेद अहमद हलुवाई, सागर थापा, सन्तोस पुन, सबी बहादुर पुन, लक्ष्मी पुन, धना भुसाल, सारदा थापा रहेका छन भने राप्ती गाउँपालिका ४ बाट अर्जुन चौधरी, कृष्ण बिस्ट, मिन ब. कुवर, जुद्ध ब. बिस्ट, झबीदेवी बिस्ट, पनाधर बिस्ट रहेका छन ।

झगा क्षेत्री, गेम बहादुर क्षेत्री, हिमा क्षेत्री, हुमा देबि बिष्ट, सीता थापा, बिस्णु बिष्ट, डिल बहादुर गर्ती, लक्ष्मण रावत, केसर बहादुर दमाई, बसन्ती बिष्ट, सुर्य बहादुर कार्की, लिल बहादुर कार्की, युवराज रावत पार्टी प्रवेश गरेका हुन भने गढवा ७ बाट टोपा पोखेल, झरना थापा, सोभा थापा, जोगेन्द्र चौधरी गढवाको बालापुरबाट डोमा आचार्य, सरद आधिकारी यनुक अधीकारी मानपुरबाट शिवा खड्का, अस्मीता घर्ती, राम प्रसाद चौधरी, दामा शर्मा, धनमाया धर्ती रहेका छन ।

रास्वपा क्षेत्रीय सचिब इसा परीयारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रास्वपाका प्रशिक्षण बिभाग राप्ती गा.पाका प्रमुख राज आचार्यले गर्नुभयको थियो भने कार्यक्रमको सहजीकरण सभापति मोहन आचार्यले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation