शनिबार, चैत्र ७, २०८२

खुल्ला नाकामा हुँने भन्सार छली तस्करी नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्याय बुधबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय प्रमुख तथा मातहतका प्रहरी युनिट ईन्चार्ज लगायत कार्यरत सिप्रअ/जुप्रअ/ प्रबह देखि प्रज सम्मका प्रहरी कर्मचारी हरुलाई भारतीय सिमा नाकामा हुने भन्सार छली तस्करी,लागुपदार्थ ओसापसार, सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रण गरी नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।               

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation