मङ्लबार, माघ २१, २०८२

लुम्बिनी प्रदेश ट्राफिक एसपी कृष्ण प्रसाईं जिल्ला ट्राफिक बर्दघाट सुस्ता निरीक्षणमा

बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय एवं लुम्बिनी प्रदेश ट्राफिक बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदेश ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दघाट सुस्तामा कार्यालयको निरीक्षण गर्नुका साथै कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको लुम्बिनी प्रदेश बुटवलले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation