शुक्रबार, माघ २४, २०८२

दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतमको जिल्ला प्रहरी दाङद्वारा बिदाई

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक जिल्ला प्रहरी कार्यालय दाङ दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालय बिरेन्द्रनगर सुर्खेत सरुवा भई जानलाग्नु भएका प्र.ना.उ. डिएसपी राजन कुमार गौतमलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्र.उ. एसपी वीर बहादुर वलीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण दाङ प्रहरी कर्मचारीहरुले बिदाई गरेका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation