शुक्रबार, माघ २४, २०८२

पत्रकार सागर थापाले आफ्नो जन्म दिन रक्तदान गरेर मनाए

दाङ १० असोज । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल, सिधा पत्र क्राइम ब्युरो प्रमुख, दङगाली अनलाईन खबरका कानुनी सल्लाहकार पत्रकार सागर थापाले बुधबार रक्तदान गर्नु भएको छ ।

पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताउनु भयो ।

पत्रकार थापा विभिन्न संघसस्थामा आवद्ध समेत हुनुहुन्छ । पत्रकार थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दाङको घोराहीमा पुगेर रक्त दान गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation