सोमवार, कार्तिक २५, २०८२

राप्ती गाउँपालिका स्तरीय पौडेल वंश समिती गठन : अध्यक्षमा कृष्ण प्रसाद पौडेल

देउखुरी १७ चैत । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरियामा रहेको रेडक्रसको भवनमा राप्ती गाउँपालिका स्तरीय पौडेल वंश समिती गठन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

डण्डपाणी पौडेलको प्रमुख आतिथ्यता एवं कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा उक्त समिती गठन गरिएको हो ।

उक्त समितिमा उपाध्यक्ष बिनिता पौडेल, सचीव प्रमोद पौडेल, कोषाध्यक्ष ईश्वरी प्रसाद पौडेल र सदस्यहरुमा मुक्तिराम पौडेल, राजु पौडेल, घनश्याम पौडेल, नुमा पौडेल र अञ्जु पौडेल रहेका छन ।

त्यस्तै सल्लाहकारमा डण्डपाणी पौडेल, गिर बहादुर पौडेल र बेद प्रसाद पौडेल रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation