मुख्य समाचार
भालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङबाट लागूऔषध (ब्राउन सुगर) सहित १ जना पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ निवासी २९ वर्षिय विशाल थापा मगर रहेका छन् । शुक्रबार बिहान करिब...
पुरा पढ्नुहोसगढवा । दाङको गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको भब्यताका साथ बिहिवार सम्पन्न भएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर – ४को संयुक्त आयोजनामा संचालित प्रतियोगिता तथा माघी...
पुरा पढ्नुहोसभालुवाङ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । लमही- भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका- ८ पिपरीचोकमा पश्चिम बाट पुर्व तर्फ गइरहेको रा १ क २०९ नम्बरको राप्ती ग्यास बोकेको मिनी...
पुरा पढ्नुहोससुर्खेत बुलबुल ताल, होईजाँउला परेवा जोडी नछुट् माया झाल भन्ने बोलको गीत सुर्खेतमा रहेको चर्चित पर्यटकीय गन्तव्य बुलबुले तालकै कारण केही वर्ष अगाडि चर्चामा थियो । बुलुले ताल सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य नै हो ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रदेशसभामा ८ वटा राजनीतिक दलहरू रहेका छन् । गिरीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा संसद बैठको अध्यक्षता गरिरहेका पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् । उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न...
पुरा पढ्नुहोसकाठमाडौं । सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । सभामुख पदको निर्वाचनमा दुई सय ६८ सदस्यहरू उपस्थित भएकामा घिमिरेको पक्षमा एक सय ६७, विपक्षमा १०० मत, मत दिन्नँमा एक...
पुरा पढ्नुहोसबिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेश प्रहरी कार्यालयमा बुधबार हाजिर हुनुभई प्रदेश प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । ...
पुरा पढ्नुहोसदाङ देउखुरीको लमहीमा छैँठौ कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुन लागेको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको तयारी...
पुरा पढ्नुहोसभालुबाङ । जबरजस्ती करणी कसुरमा पाँच बर्ष कैद फैसला भएका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेकाे छ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई जबरजस्ती करणी सम्बन्धि कसुर मुद्धामा पुनराबेदन अदालत तुल्सीपुरले...
पुरा पढ्नुहोस









