मुख्य समाचार

थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहलाई कामपाको पत्र

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गर्नुभएको हो । यसअघि बिनातयारी बस्ती खाली...

पुरा पढ्नुहोस
७२ वर्षमा घर्तीलाई नागरिकता

दाङ । नेपालमा १६ वर्ष पूरा भएको नागरिकले नागरिकता बनाउन पाउँछ तर दाङमा एक महिलाले ७२ वर्षको उमेरमा मात्र नागरिकता प्राप्त गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासकी राधिका घर्तीले नागरिकता बनाउने उमेर पुगेको साढे...

पुरा पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीकी आमाको एक सय वर्षको उमेरमा निधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको एक सय वर्षको उमेरमा आज विहान निधन भएको हो । मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको...

पुरा पढ्नुहोस
तीन पटक विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी पेलेको निधन

काठमाडौं । तीन पटक विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी पेलेको निधन भएको छ ।  ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २० औँ शताब्दीका महान् फुटबलर पेलेलाई क्यान्सर भएको थियो...

पुरा पढ्नुहोस
तमु ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’...

पुरा पढ्नुहोस
एनआइसी बैंक गढवा शाखामा व्यवसायीले गरे तालाबन्दी

दाङ । एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ । बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हाे । व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे । एनआइसी बैंक...

पुरा पढ्नुहोस
नेपालगञ्ज सिमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकजाँचमा कडाई

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगञ्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ ।                             ...

पुरा पढ्नुहोस
“तोरे दह”लाई आन्तरिक तथा बाह्यिय पर्यटकहरूकाे आकर्षककाे केन्द्र बनाउँछौ : अध्यक्ष बिष्ट

मानिस एक अध्ययनशील प्राणी हो, नयाँ-नयाँ ठाउँमा घुमफिर गर्दै नौला कुराहरू हेर्ने र सिक्ने प्रयत्न गरिरहेको हुन्छन् । सिक्ने चिजको खोज, अनुसन्धान र अवलोकन गर्न पनि चाहन्छन् । उनको मनमा उत्कृष्ट लागेका प्राकृतिक, धार्मिक,...

पुरा पढ्नुहोस
केन्द्रिय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा प्रमुखले गरे गृहमन्त्री लामिछानेलाई ब्रिफिङ

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक बसेको छ । मंगलबार गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले काम कर्तव्य बारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएका छन् । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेसँग पहिलो बैठक भएकाले...

पुरा पढ्नुहोस
पुष महिनाको अन्तिम सम्म रोक्का भएका जग्गाको किनबेच गर्न सकिने : अध्यक्ष चौधरी

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा ढिलामा यही पुस महिना भित्रै खुल्ला हुने भएको छ । स्थायी राजधानी घोषणा संगै रोक्का गरिएको जग्गा फुकुवाको काम अन्तिम चरणमा पुगेपछि यही ढिलामा पुस...

पुरा पढ्नुहोस