मुख्य समाचार
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतवार लमही स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा प्रतिनिधि सभा तर्फ...
पुरा पढ्नुहोसनवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेसले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । मधेश प्रदेशले...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले प्रत्यक्ष तर्फ एक तिहाई उम्मेदवार महिला उठाउन दिएको निर्देशन राजनीतिक दलहरूले अवज्ञा गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार १२८ मध्ये जम्मा १९१ जना महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगका...
पुरा पढ्नुहोसएमाले पूर्व सचेतक शान्ता चौधरी विरुद्ध निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दर्ता गराएकी छन् । एमालेले आधिकारिक उम्मेदवारको रुपमा शान्ताको नाम तय गरेपछि उनले स्वतन्त्र उठ्ने घोषणा गरेकी थिइन् । मंसिर ४ गते...
पुरा पढ्नुहोसदाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इञ्जिनियर विशाल अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । घोराही स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर इञ्जिनियर अधिकारीले उम्मेदावारी मनोनयन दर्ता गराउनुभएको हो । स्वतन्त्र...
पुरा पढ्नुहोसमंसिर ४ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट कोमल वलीले उम्मेदवारी दर्ता गरेकी छन् । वलीले क्षेत्र नं.३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्...
पुरा पढ्नुहोसनेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी दलबलसहित आइतवार दिउँसो घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट...
पुरा पढ्नुहोसप्यूठान । पहिरोका कारण चार दिनदेखि अवरुद्ध रहेको प्यूठान–भालुवाङ सडकखण्ड सुचारु भएको छ । प्यूठान–भालुवाङ सडकखण्डको बेसारपानी, खहरेखोला, मोतिपुर, सिमलचौर लगायतका स्थानमा पहिरो खसेपछि बिहीबारदेखि सवारी आवागमन बन्द भएको थियो । एक्साभेटरको सहायताले पहिरो हटाइएपछि सडक...
पुरा पढ्नुहोससहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गाउनुभएको छ । गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराउनुभयो ।...
पुरा पढ्नुहोसतनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको...
पुरा पढ्नुहोस









