मुख्य समाचार
देउखुरीको भालुवाङमा भदौ ४ गते शनिबार हुन गइरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वर्द्वन तथा...
पुरा पढ्नुहोसदाङ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन ९३ दिन बाँकी छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा सम्पन्न भएको थियो । स्थानीय तहको निर्वाचन सकिएको तीन महिना पुग्दा पनि स्थानीय तहमा उम्मेदवार...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचार गर्न फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भनी...
पुरा पढ्नुहोसकाठमाण्डाै उपत्यकाकाे फाेहर लैजाने क्रममा बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा भइरहेकाे सबै अवराेध हटेकाे छ । ...
पुरा पढ्नुहोसराप्ती गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फोहोर व्यवस्थापन गर्ने गरि प्रक्रिया आगाडी बढाएको छ । फोहोर व्यवस्थापन गर्न गाउँपालिकाले जग्गा आवश्यकता पर्ने भएकाले ७ दिनको म्याद राखी जग्गा भाडामा उपलब्ध गराउन सुचना जारी गरेको छ ।...
पुरा पढ्नुहोसदाङको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको सरूवा भएको छ । रिजालको कपिलवस्तुको विजयनगर गाउँपालिकामा सरूवा भएको छ । २०७६ साल माघ २२ गते बाट काम सुरू गरेका रिजाल २ वर्ष ६ महिना १०...
पुरा पढ्नुहोससिसहनियाँ – संघिय सरकारका शहरी विकास मन्त्री मेटमणी चाैधरीले राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको भवन शिलन्यास गरेका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजारको उत्तर साइड तथा इलाका प्रहरी कार्यालयको नजिक दोलाई...
पुरा पढ्नुहोससाउन महिनाको सोमबार हिन्दु धर्मावलम्बी महिलाहरू ब्रत बसी भगवान शिवको पूजा आरधना गर्छन । आज साउनको अन्तिम सोमबार भएकाले गोदान र पूर्ण पात्र गरी साउने सोमबारको ब्रत समापन गरिन्छ । ...
पुरा पढ्नुहोसकाठमाडौँ – निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने...
पुरा पढ्नुहोसदाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडि खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । शनिबार साथिहरु सँग नुहाउन घोराही उपमहानगरपालिका २ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेका घोराही उपमहानगरपालिका २...
पुरा पढ्नुहोस









