मुख्य समाचार
भालुबाङ १४ मंसिर । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ । विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय...
पुरा पढ्नुहोसभालुबाङ १३ मंसिर । दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका २ सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन...
पुरा पढ्नुहोसभालुबाङ १२ मंसिर । दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै...
पुरा पढ्नुहोसदेउखुरी ११ मंसिर । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २, लालमटिया स्थित जय दुर्गे भजन संरक्षण समूहले निलसागर सेवा आश्रम पिपरीमा भजनकृतन गर्दै जिन्सी, खाद्यान्न प्रदान गर्नुका साथै आश्रममा रहेका सडक मानबहरुलाई नास्ता...
पुरा पढ्नुहोसभालुबाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा मंगलबार नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन ऐरावती आदर्श...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन । बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डीआईजीमा बढुवा...
पुरा पढ्नुहोसगढवा १० मंसिर । हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ गढवा गढवा गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमही दाङको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको...
पुरा पढ्नुहोसभालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर...
पुरा पढ्नुहोसभालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिका र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त आयोजनामा सुरु भएको अभियानकाे साेमबार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास...
पुरा पढ्नुहोसभालुवाङ १० मंसिर । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले अहिलेको शिक्षा भनेको संस्कार र सिपयुक्त शिक्षाको आवश्यकता रहेको बताएका छन् । उनले संस्कार र सिपयुक्त शिक्षा बिना मूलक समृद्धि हुनै नसक्ने ठोकुवा समेत गरे...
पुरा पढ्नुहोस









