मुख्य समाचार

राप्तीमा बजार अनुगमन: तीन पसलबाट ३० हजार रुपैयाँ जरिवाना

सिसहनियाँ २१ असाेज । राप्ती गाउँपालिकाकाे सिसहनियाँ र माैरीघाट क्षेत्रका बजारकाे आइतबार अनुगमन गरिएको छ । राप्ती गाउँपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँका ७ वटा...

पुरा पढ्नुहोस
चाडपर्वको नाममा हुने बिकृती रोक्नु पर्दछ ; अध्यक्ष नेपाली

देउखुरी २० असोज । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले चाडपर्वको नाममा हुने बिकृतीलाइ रोक्नु पर्ने कुरा बताउनु भयो । चाडपर्वको नाममा महङ्गो खानु पर्ने, महङ्गो लगाउनु पर्ने, तडकभडक गर्नु पर्ने, जाडरक्सि र जुवातासलाइ बढवा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु, अब प्रदेशको आफ्नै लोकमार्ग र सडक

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुंग्याउन सुझाव संकलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यहरुसंग गुरुयोजनाको बारेमा छलफल अघि बढाएको हो । बाँके र बर्दिया जिल्लाका प्रदेश...

पुरा पढ्नुहोस
लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनु भएको छ । रुपन्देही उद्योग संघको ४६ औं बार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई शनिवार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री...

पुरा पढ्नुहोस
पोख्रेल समाजद्वारा नव निर्मित दुर्गा मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न

देउखुरी । प्युठान चौरपानी बुढिचौर मुल बासस्थान भएका पोख्रेल समाजद्वारा लुम्बिनी प्रदेश दाङ देउखुरी लमही नगरपालिका १ नर्तिमा रहेको बराहक्षेत्रमा दुर्गा देबिको मन्दिर निर्माण गरि मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
भैरहवामा सडक खाना महोत्सवको रौनक, रैथाने खानालाई ब्राण्डिङ्ग गर्न मुख्यमन्त्रीको जोड

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य भैरहवामा आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुनु भएको छ । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुदै मुख्यमन्त्री आचार्यले यहाँ राखिएका विभिन्न स्टलहरुको...

पुरा पढ्नुहोस
स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पताल संग सहकार्य गर्छाैं: मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरु संग सहकार्य गर्ने बताउनु भएको छ । कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरकाे उद्घाटन गर्दै नागरिकलाई निराेगी बनाउदै स्वस्थ...

पुरा पढ्नुहोस
नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

काठमाडौं १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक...

पुरा पढ्नुहोस
राहत वितरणमा लुम्बिनी प्रदेश सरकारको चुस्तता, चालु आर्थिक बर्षमा ४० लाख निकासा

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको साढे दुई महिनामा विपद् जन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद् जन्य घटनाका पिडितहरुलाई चुस्त रुपमा राहत...

पुरा पढ्नुहोस
बाँके प्रहरीद्वारा गाडीसहित २१ लाख भन्दा बढीको सामान पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज उपमहानगरपालिका ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानिमा प्रयोग भएको सवारी साधन सहित करिब बिस लाख ८८ हजार...

पुरा पढ्नुहोस