मुख्य समाचार
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलवार बिहान साढे ९ बजे मन्त्रालय पुगेका छन् । कार्यालय खुल्ने समय १० बजे भए पनि उनी आधा घण्टाअघि नै मन्त्रालय पुगेका हुन् । मन्त्री रविले सोमवार पद तथा...
पुरा पढ्नुहोसगोरखा । विद्युत् आपूर्तिमा भएको समस्याले प्यानलमा क्षति पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने केवलकारको सेवा बन्द भएको छ । आइतबार साँझ विद्युत् आपुर्तिको अनियमितताले प्यानलमा क्षति पुगेको कम्पनीका स्टेसन म्यानेजर उज्वल शेरचनले जानकारी...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित केही मन्त्रीले सपथ लिएका छन् । शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले सपथ लिएका हुन् । माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र...
पुरा पढ्नुहोसकाठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ दिलाउँदैछिन् । सपथ लिनका लागि प्रचण्ड दौरा सुरुवाल लगाएर पुगेका छन् । प्रचण्ड यसअघि दुईपटक...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । आज (सोमबार) प्रधानमन्त्रीमा प्रचण्डसँगै नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन् । सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले आफूले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी राखेको बताए । उनले काम...
पुरा पढ्नुहोसप्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा गनगाईलाई केही समय...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले सरकारमा जाने निर्णय गरेको बताएका छन् । यद्यपि, कुन कुन मन्त्रालय लिने निर्णय भइनसकेको बताएका छन् । “सरकारमा जाने निर्णय गरेका छौं । मन्त्रालयहरुको...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने बताएका छन् । उनले राप्रपा तत्काल सरकारमा नजाने भन्दै समर्थन मात्रै गर्ने बताए । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लिङदेनले भने, ‘राप्रपा...
पुरा पढ्नुहोस









