मुख्य समाचार

ह्यान्डिल भाँचिए पनि हिम्मत नहारेका वीर बहादुर, गाउँपालिकाका कर्मचारीहरूले दिए नयाँ साइकल

भालुबाङ २९ फागुन । राप्ती गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा आयोजित साइकल दौड प्रतियोगितामा वडा नम्बर २ का वीर बहादुर कुमालले तृतीय स्थान हासिल गर्नुभयो । उहाँको त्यो जित साधारण थिएन, किनभने उहाँ पहिल्यै...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवस विशेष समारोहका साथ सम्पन्न

भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाले बिहीबार विशेष समारोहको आयोजना गर्दै आफ्नो नवौँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । विशेष समारोहकाे उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री मेटमणी चौधरीले गर्नु भएको थियो । साे...

पुरा पढ्नुहोस
मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुन : मुख्यमन्त्री आचार्य

दाङ २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको इतिहासमै पहिलाे पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

देउखुरी २८ फागुन । लुम्बिनी प्रदेशको इतिहास मै पहिलाे पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएकाे छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान,...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन

भालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा आज बेलुका दीप प्रज्वलन गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक सहित जनप्रतिनिधि र कर्मचारीहरूले पालिकाको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा स्थापना दिवसको अवसरमा साइकल दौड प्रतियोगिता सम्पन्न

मसुरीया २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बुधबार साइकल दौड प्रतियोगिता सम्पन्न गरेको छ । “प्रकृतिसँगै दौडौँ, पर्यापर्यटन बढाएर विकासमा जुटौं” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हाे । पालिकाकाे वडा...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाको नवौँ स्थापना दिवसको अवसरमा विशेष समारोह सम्पन्न

गढवा २७ फागुन । दाङ गढवा गाउँपालिकाको नवौं स्थापना दिवस मंगलवार विविध कार्यक्रमका साथ मनाइएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा दिवस मनाइएको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले गर्यो स्थापना दिवसको अवसरमा बृहत् सरसफाई

मसुरीया २७ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मंगलबार बृहत् सरसफाई कार्यक्रम गरेको छ । गाउँपालिकाको नौ वटै वडा कार्यालयको अगुवाइमा टोल विकास संस्था तथा स्थानीय संघ-संस्थाहरूको सहभागितामा टोल, बाटो, कार्यालय...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा निःशुल्क पाठेघरकाे क्यान्सर परीक्षण, दुई सय बढीले लिए सेवा

मसुरीया २६ फागुन । दाङको राप्ती गाउँपालिकामा एक दिने निःशुल्क पाठेघरको मुखको क्यान्सरकाे परीक्षण (स्क्रिनिङ) शिविर साेमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा साे शिविर सम्पन्न भएको हाे । गाउँपालिकाकाे वडा नं. ४...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकामा लुम्बिनीका श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

भालुवाङ २६ फागुन । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ साेमवार लुम्बिनी प्रदेशकाे राजधानी दाङकाे राप्ती गाउँपालिकामा  सम्पन्न भएको...

पुरा पढ्नुहोस