मुख्य समाचार
सिसहनियाँ ७ पुस । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सरकारका सबै मन्त्रालयहरूमा स्थानीय कच्चापदार्थद्वारा उत्पादित नेपाली हाते कागज अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । आइतबार मुख्यमन्त्री...
पुरा पढ्नुहोसगढवा ७ पौष । हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङर गढवा गाउँपालिकाको समन्वयमा तथा दाङ सल्यानमा सञ्चालित आई.ए.एल.भि.सी. ( IALVC) परियाेजना अन्तर्गत आज गढवा गाउँपालिकामा भिटा परियोजनाद्वारा गठित गढवा सामाजिक उद्यमी...
पुरा पढ्नुहोससिसहनियाँ ७ पुस । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले च्याउ खेतीलाई सहकारीमार्फत सामूहिक रूपमा व्यवसायिक बनाउन आग्रह गर्नुभएको छ । आइतबार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा च्याउ खेतीसम्बन्धी एकदिने तालिम उद्घाटन गर्दै अध्यक्ष...
पुरा पढ्नुहोसभालुवाङ ७ पुस । पुर्व प्रधानाध्यापक तथा स्रष्टा कृष्ण गिरीद्वारा रचित कविता संग्रह पसिनाको पोको लोकार्पण गरिएको छ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको आयोजनामा शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सो कविता संग्रहको लोकार्पण...
पुरा पढ्नुहोसकपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे...
पुरा पढ्नुहोसबुटवल ७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गर्नु भएको छ । विद्यालयले आइतबार आयोजना गरेको बार्षिकोत्सव...
पुरा पढ्नुहोसदेउखुरी ७ पुस । लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वन, जंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई...
पुरा पढ्नुहोसगढवा ६ पौष । जनसहभागिता उपभोक्ता सहकारी संस्था लिमिटेड गढवाको १५औं वार्षिक साधारण तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष गंगा राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर...
पुरा पढ्नुहोसरुपन्देही ६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले...
पुरा पढ्नुहोसगढवा ४ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको बोयर बोका बुधबार बितरण गरेको छ । गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता...
पुरा पढ्नुहोस


