मुख्य समाचार

समयमा सुचना दिए प्रहरी समयमै घटनास्थल पुग्छ : प्रहरी निरिक्षक बम

देउखुरी २२ वैशाख । इलाका प्रहरी कार्यालय गढवामा भर्खरै सरूवा भएर आएका कार्यालय प्रमुख प्रहरी निरिक्षक डबल बहादुर बमले नागरिक र पत्रकारले कुनै पनि घटना दुर्घटनाको सचना समयमा दिए प्रहरी पनि समयमै पुग्ने बताएका...

पुरा पढ्नुहोस
ऎरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको १६औँ वार्षिक क्याम्पससभा सम्पन्न

देउखुरी २० वैशाख । लुम्बिनी प्रदेश दाङ देउखुरी राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको १६औं वार्षिक क्याम्पससभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष केशवराज खनालको अध्यक्षता तथा...

पुरा पढ्नुहोस
प्रेस चाैतारी राप्तीद्वारा ३ दिने आधारभूत पत्रकारिता तालिम सुरू

भालुवाङ १८ वैशाख । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नागरिकहरूलाई सही सूचना प्रदान गर्न अव हरेक स्थानीय तहहरूमा पत्रकार उत्पादन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार दाङको राप्ती गाउँपालिका- ३ मसुरियामा...

पुरा पढ्नुहोस
राप्ती केरा प्रवर्द्धन कृषक समूहको कार्यालय उद्घाटन तथा सामग्री हस्तान्तरण

सिसहनियाँ १८ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नं. ७ बड्का सिसहनियाँमा स्थापना गरिएको राप्ती केरा प्रवर्द्धन कृषक समूहको कार्यालयकाे बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा ८ सय बढी मजदुरको निःशुल्क दुर्घटना बीमा र स्वास्थ्य परीक्षण

सिसहनियाँ १८ वैशाख । दाङको राप्ती गाउँपालिकामा ८ सय ४५ जना मजदुरको निःशुल्क दुर्घटना बीमा तथा स्वास्थ्य परीक्षण गरिएको छ । विश्व मजदुर दिवसको अवसरमा गाउँपालिकाले लायन्स क्लब अफ राप्तीको सहकार्यमा विशेष कार्यक्रम आयोजना...

पुरा पढ्नुहोस
इलाका प्रहरी कार्यालय भालुबाङ र गढवाका प्रहरी प्रमुखको सरुवा : राप्ती गाउँपालिकाद्वारा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

मसुरिया । दाङको राप्ती गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भालुबाङ र गढवा गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुखहरूको हालै सरुवा भएको छ । प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक कालिका कार्कीको...

पुरा पढ्नुहोस
पत्रकार सदस्यता अब क्रियाशीलताको आधारमा वितरण हुन्छ : सचिव प्रियासन

भालुवाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् । बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२...

पुरा पढ्नुहोस
कुलपानी सामुदायिक वन समूहकाे ३१औँ साधारणसभा सम्पन्न

देउखुरी ११ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनलाई उद्यम र राेजगार संग जाेड्नु पर्ने बताउनु भएकाे छ । दाङ देउखुरीकाे कुलपानी सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका-१,...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू

मसुरीया ९ वैशाख । दाङको राप्ती गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायित्वपूर्ण बनाउने उद्देश्यसहित सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली लागू गरेको छ । अबदेखि पालिकाका ९ वटै वडा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बजेट जनमुखी बनाउन निर्देशन, घाटा बजेट नल्याउने स्पष्ट संकेत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित बजेट तर्जुमा...

पुरा पढ्नुहोस