मुख्य समाचार

सामुदायिक वन महासंघ र प्रदेश सरकार बीचकाे तेस्राे बार्ता सकियाे अब अर्काे वार्ता बैशाख १७ गते बस्ने

भालुवाङ ९ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघले राखेकाे मागमा लुम्बिनी प्रदेश सरकारले लचकता देखाएकाे छ । लुम्बिनी प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय वार्ता समिती र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले...

पुरा पढ्नुहोस
पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ । `समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यमा...

पुरा पढ्नुहोस
प्रेस चाैतारी राप्तीले ३ दिने पत्रकारिता तालिम चलाउने र वैशाख २० गते दोस्रो अधिवेशन गर्ने

भालुवाङ ७ वैशाख । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले तीन दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । राप्ती गाउँपालिका ३ मसुरियामा आइतवार बसेको कार्यसमितिको बैठकले तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस
कक्षा ८ मा पब्लिक एजुकेशन लालमटियाका सुबास कार्की राप्ती गाउँपालिका प्रथम

देउखुरी ६ बैशाख । कक्षा ८ को परिक्षामा पब्लिक एजुकेशन एकडेमी लालमटियाका सुवास कार्की दाङको राप्ती गाउँपालिका प्रथम हुनु भएको छ । केही दिन अघि प्रकाशित कक्षा ८ को नतिजामा अनुसार राप्ती गाउँपालिका–४, मौरीघाट...

पुरा पढ्नुहोस
प्रदेश आर्थिक ऐन, वन ऐन, वन निमावली र वन व्यवस्थापनका बिषयमा छलफल बुटवलमा सम्पन्न

बुटवल । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनका मुद्दामा लुम्बिनी प्रदेश सरकारले नालायकपन देखाएकाे आराेप लगाउनु भएकाे छ । उहाँले सामुदायिक वन महासंघ संग वार्ता गर्न सरकारले उच्च स्तरिय...

पुरा पढ्नुहोस
राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु

भालुबाङ ३ बैशाख । दाङको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गर्नुभयो । उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा

भालुबाङ ३ वैशाख। लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले सोमबार पदबाट राजीनामा दिनुभएको छ । राप्ती गाउँपालिका–३, मसुरीयास्थित कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत चौधरीले औपचारिक रूपमा राजीनामा घोषणा गर्नुभएको हो । वि.सं. २०७८...

पुरा पढ्नुहोस
शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई मूल आधार बनाउँदै प्रिन्स स्कूल

दाङ । प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो...

पुरा पढ्नुहोस
गोरखा आइडियल स्कुलमा शतप्रतिशत विद्यार्थी, अभिभावक र शिक्षक सम्मान

भालुवाङ १ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले कक्षा ८ को परिक्षामा शतप्रतिशत नतिजा ल्याएको छ । गत चैत ३० गते राप्ती गाउँपालिकाले प्रकाशित गरेको परिक्षाफलको...

पुरा पढ्नुहोस
नयाँ वर्ष २०८२ मा मुख्यमन्त्री आचार्यको शुभकामना

दाङ १ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा...

पुरा पढ्नुहोस