मुख्य समाचार
दाङ । लुम्बिनी प्रदेशको अन्य समूहका लागि राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ मा हुने भएको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यालय शुक्रबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा स्थापना गरिएको छ । निर्वाचन कार्यालय स्थापनासँगै निर्वाचन...
पुरा पढ्नुहोसदाङको तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् ।...
पुरा पढ्नुहोसदाङ । तेह्र वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका –९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गुरूङले ती बालिकालाई...
पुरा पढ्नुहोसकाठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा...
पुरा पढ्नुहोसभालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेकाे आशाका किरण संस्थाले न्यानाे माया कार्यक्रम सुरु गरेकाे छ । जाडाे माैसममा जेष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका कारण उनीहरुलाई माया दिन र जाडाेबाट बचाउन न्यानाे कपडा...
पुरा पढ्नुहोसदेउखुरी । बालबालिकाप्रति अभिभावकको दायित्वबोध गर्ने उद्देश्यका साथ राप्ती गा. पा. २ लालमटिया मा रहेको मुनलाईट माध्यमिक बिद्यालयले शनिबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शिक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि परामर्शदाताका रुपमा कार्यरत सि. टि....
पुरा पढ्नुहोसदेउखुरी । पूर्व–पश्चिम राजमार्गको लमही – भालुवाङ सडक अन्तरगत राप्ती गाउँपालिका सडक छेउमा रहेका सुस्ताउने चौतारी मासिएका छन् । राप्ती गाउँपालिका भित्र रहेको सडक छेउका रुख कटान हुदा सवारीसाधन कुर्न बस्ने यात्रु तथा बुढापाका सुस्ताउने...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार दिउँसो सम्पन्न निर्वाचनबाट रास्वपा सांसद रानामगर निर्वाचित भएकी हुन् । उनको निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन् । आजको...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती २ लालमटियामा अवस्थित पब्लिक एजुकेशन एकेडेमीले आफ्नो १५औ वार्षिकोत्सवको अवसर पारेर ‘मणिभ उत्सव’ को रुपमा मनाउदै छ । एकेडेमीले माघ ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘मणिभ उत्सव’ मनाउन लागेको...
पुरा पढ्नुहोसदाङ । बलात्कारको आरोपमा दाङ प्रहरीले एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्कीलाई पक्राउ गरेर उनी विरुद्ध जबरजस्तीकरणिमा मुद्धा दर्ता गरिएको जनाएको...
पुरा पढ्नुहोस









