मुख्य समाचार
भालुबाङ । लुम्बिनी प्रदेश सरकार राजधानी पूर्ण कार्यान्वयनमा जुटेको छ । अघिल्लो सरकारले मुख्यमन्त्री कार्यालय र १३ वटा मन्त्रालय राजधानी क्षेत्रमा स्थापना गरेको थियो । तर, पूर्वाधार अभावका कारण मन्त्रालयको कामकाज पूर्णरुपमा सञ्चालन गर्न...
पुरा पढ्नुहोसदाङ । दाङमा करिब १५ सय रूख काटिएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) ले स्पष्ट पारेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राप्ती गाउँपालिका क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्गको...
पुरा पढ्नुहोसभालुवाङ । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनमा फस्न नदिन सचेत बनाउन थालेको छ । स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको संस्थाका अध्यक्ष अशोक...
पुरा पढ्नुहोसलमही । लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तीब्र पारिएको छ । ‘कृषि र्पटन उद्योग र व्यापार,देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यही माघ १२ गते...
पुरा पढ्नुहोसभालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङबाट लागूऔषध (ब्राउन सुगर) सहित १ जना पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ निवासी २९ वर्षिय विशाल थापा मगर रहेका छन् । शुक्रबार बिहान करिब...
पुरा पढ्नुहोसगढवा । दाङको गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको भब्यताका साथ बिहिवार सम्पन्न भएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर – ४को संयुक्त आयोजनामा संचालित प्रतियोगिता तथा माघी...
पुरा पढ्नुहोसभालुवाङ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । लमही- भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका- ८ पिपरीचोकमा पश्चिम बाट पुर्व तर्फ गइरहेको रा १ क २०९ नम्बरको राप्ती ग्यास बोकेको मिनी...
पुरा पढ्नुहोससुर्खेत बुलबुल ताल, होईजाँउला परेवा जोडी नछुट् माया झाल भन्ने बोलको गीत सुर्खेतमा रहेको चर्चित पर्यटकीय गन्तव्य बुलबुले तालकै कारण केही वर्ष अगाडि चर्चामा थियो । बुलुले ताल सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य नै हो ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रदेशसभामा ८ वटा राजनीतिक दलहरू रहेका छन् । गिरीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा संसद बैठको अध्यक्षता गरिरहेका पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् । उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न...
पुरा पढ्नुहोस









