मुख्य समाचार

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई, समृद्धि, विकास र नागरिकहरुको सेवामा गाउँपालिका निरन्तर लाग्ने

राप्ती गाउँपालिकाले नागरिक सेवालाई सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राप्तीवासीलाई सहज सेवा दिनु र यस क्षेत्रको विकास गर्नु नै आफूहरुको एकमात्र लक्ष रहेको उल्लेख गर्दै गाउँपालिका तथा वडा कार्यालयबाट...

पुरा पढ्नुहोस
दाङ प्रहरीले मोबाइल चोरी नियन्त्रण गर्न विशेष टोली परिचालन ब्यापारीसंग एसपी वलीको छलफल

दाङ । मोबाइल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गर्नेहरुको संख्या बढ्दै गएपछी दाङ प्रहरीले मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा...

पुरा पढ्नुहोस
लमहीमा २० करोडको लागतमा सुविधा सम्पन्न सिद्धार्थ होटल खुल्यो, लुम्बिनीका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिने

दाङको लमहीमा २० करोडको लागतमा एक सुविधा सम्पन्न होटलको स्थापना भएको छ । साढे १७ कट्ठा क्षेत्रफलमा फैलिएको होटलले लमही नगर विकास समितिलाई वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्ने छ ।   ...

पुरा पढ्नुहोस
गढवामा एक महिने ढकिया बुनाई तालिम सम्पन्न

गढवा । जनजातीहरुको जिविकोपार्जनका लागि सञ्चालित एक महिने ढकिया बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर – ३ मा सम्पन्न भएको छ ।              गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ जना विना विभागीय मन्त्रीले लिए सपथ

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूलस्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो...

पुरा पढ्नुहोस
टिकटकमा जुवा खेलाएको आरोपमा चारजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल टिकटकमा जुवा खेलाएको आरोपमा चार जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुरका २७ वर्षीय कपिल गिरी तथा २१ वर्षीय प्रेम कठायत र...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनको आदेशसँगै नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटी बुझाएर छुट्दैछन् । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउँदै छन् । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका...

पुरा पढ्नुहोस
बिदा भएर जाँदै गर्दा मुख्यमन्त्री केसिले गरे प्रदेसबासिको नाममा सम्बोधन

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिदा भएर जाँदै गर्दा प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् । केसीले...

पुरा पढ्नुहोस