मुख्य समाचार
देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे झण्डाेत्तलन तथा प्रदेश सरकारकाे कार्य शुभारम्भ भएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीकाे अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनकाे प्रमुख आतिथ्यतामा प्रदेश सरकारकाे...
पुरा पढ्नुहोसकाठमाडौं । अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको...
पुरा पढ्नुहोसनेपालगन्ज । नेपाली सेनाका धावक खड्गबहादुर खड्काले आठौं धारा नेपालगन्जको उपाधि जितेका छन् । नेपालगन्जमा शनिबार आयोजना गरिएको प्रतियोगितामा धावक खड्काले २ घण्टा २० मिनेट २९ सेकेन्डमा ४२.१९५ किलोमिटरको दूरी पूरा गर्दै प्रथम स्थान हासिल...
पुरा पढ्नुहोसभालुबाङ । मर्मत सम्भारको अभावमा थिए, राजमार्ग छेउछाउका प्रतीक्षालय । राजधानी स्थापना र कार्यान्वयन शुरु भएपछि ती प्रतीक्षालयले नयाँ जीवन पाए । अर्थात सरसफाइ गरेर रंगरोगन गर्न थालियो । पूर्वमा धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौं बस...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा लिग फुटबल अन्योलमा रहेको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी भने कतारमा जारी विश्वकप फुटबलमा रमाइरहेका छन् । ‘चेञ्ज एन्फा’ को नारा बोकेर नेतृत्वमा आएको पंकज नेम्वाङ समूहको एन्फाले तत्काल...
पुरा पढ्नुहोसकाठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु भएको जनाएको छ । प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...
पुरा पढ्नुहोसदोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ । शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको...
पुरा पढ्नुहोसकतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाट मोरक्को र फ्रान्स सेमिफाइनल पुगे । यो सँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले भारतसंग जोडिएको सीमा नाकाको आवागमनलाई सहज बनाउन लुम्बिनी प्रदेशका जिल्ला मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । कोरोना सङ्क्रमणका कारण २ वर्ष अघिदेखि बन्द भएको सीमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन् । शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन् । साविक राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ । मुख्यमन्त्री...
पुरा पढ्नुहोस









