मुख्य समाचार
बुटवल । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा...
पुरा पढ्नुहोसराप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् । माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरियामा सम्बोधन गर्दै उक्त दाबि गरेका हुन् । संविधानमा उल्लेख भएको...
पुरा पढ्नुहोसकाठमाडौं । नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ । स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअघि प्रदर्शन गरेका हुन् । उनीहरुले आमनागरिकलाई नागरिकता विधेयक...
पुरा पढ्नुहोसझापा । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताएका छन् । धामीझाँक्री समाजको अभिन्न अङ्ग भएको भन्दै उनले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा...
पुरा पढ्नुहोसकाठमाडौं । कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक...
पुरा पढ्नुहोसबारा । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बाराका ग्रामीण भेगमा मदिराको अवैध कारोबार फस्टाएको छ । भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन, ओसार पसार, बिक्री वितरण र...
पुरा पढ्नुहोसभालुवाङ । राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका रामकृष्ण पौडेल प्रफुल्लीत मुद्रामा प्रस्ताविक भालुवाङ अस्पताल भालुवाङको प्रांगणमा देखिए । उनी खुसी व्यक्त गर्दै भने विशेषज्ञ चिकित्सकसँगै आफ्नै घर आगँनमा सेवा लिन पाउदा मलाई अन्यत्र...
पुरा पढ्नुहोसदाङ । गएराती परेको चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु भएको छ भने १० जना भन्दा बढि महिला घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुरौँ गाउँमा तिजको नाचगान गरिरहेको स्थानमा गएराती...
पुरा पढ्नुहोसभालुवाङ । राप्ती गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य सडक (महेन्द्र राजमार्ग)को दायाँ बायाँ रहेका जोखिम युक्त ६१ वडा रुख कटान हुने भएको छ । राप्ती गाउँपालिकाको सिफारिस र सडक डिभिजन कार्यालय घोराहीको समन्वयमा डिभिजन बन कार्यालय...
पुरा पढ्नुहोसकाठमाडौँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा...
पुरा पढ्नुहोस









