मुख्य समाचार

बिमा रकमको लोभमा बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई...

पुरा पढ्नुहोस
गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई ८० हजार भन्दा बढी मूल्य बराबरको सामाग्री हस्तान्तरण

दाङको राप्ती गाउँपालिकाले सडक दुर्घटना न्युनीकरण गर्न सोमबार अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुबाङ र सिसहनियाँलाई ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले मापसे चेकजाँच मेसिन २ थान, ट्राफिक ज्याकेट ८ थान, म्याजिक लाइट ४ वटा,...

पुरा पढ्नुहोस
समस्या पर्यो ? अब चिन्ता नलिनुस, गुनासो सुन्न राप्ती गाउँपालिकामा टोल फ्रि नम्बर सञ्चालनमा

दाङको राप्ती गाउँ पालिकाले गाउँबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । गाउँबासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर १६६०८२१८२२१ मा फोन गरेर टिपाउन सक्ने गाउँपालिका अध्यक्ष प्रकाश...

पुरा पढ्नुहोस
भोलि भदौ ७ गते नेपाल कम्युनिष्ट पार्टी बिप्लबको नेपाल बन्दको घोषणा

काठमाडौँ । चार कम्युनिष्ट पार्टीले आन्दोलन घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित...

पुरा पढ्नुहोस
राप्ती मोवाइल व्यवसायी संघको प्रेस संयोजकमा न्यौपाने चयन

भालुबाङ – राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको प्रेस संयोजकमा बासुदेव न्यौपाने चयन भएका भएका छन् । संघका अध्यक्ष हरि खड्काको अध्यक्षतामा बसेको बैठकले हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष/ प्रधान सम्पादक तथा राप्ती प्रेस मञ्चका...

पुरा पढ्नुहोस
आउँदाे चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो, २ लाख जनशक्ति चाहिने अनुमान

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको र...

पुरा पढ्नुहोस
भालुवाङमा हुँने तीज महोत्सवको सम्पुर्ण तयारी पुरा, प्रचार प्रसार तीब्र

देउखुरीको भालुवाङमा भदौ ४ गते शनिबार हुन गइरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वर्द्वन तथा...

पुरा पढ्नुहोस
दाङमा लमही नगरपालिका निर्वाचन खर्च विवरण नबुझाउनेमा पहिलो

दाङ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन ९३ दिन बाँकी छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा सम्पन्न भएको थियो । स्थानीय तहको निर्वाचन सकिएको तीन महिना पुग्दा पनि स्थानीय तहमा उम्मेदवार...

पुरा पढ्नुहोस
नागरिकता बिधेयक जस्ताको त्यस्तै पारीत

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचार गर्न फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भनी...

पुरा पढ्नुहोस
आज २ सय ८४ वटा फाेहरका गाडी बञ्चरेडाँडा पुगे, अवराेध नभए केही दिनमै सबै फाेहर उठिसक्छ : मेयर साह

काठमाण्डाै उपत्यकाकाे फाेहर लैजाने क्रममा बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा भइरहेकाे सबै अवराेध हटेकाे छ ।                                         ...

पुरा पढ्नुहोस