मुख्य समाचार
मसुरीया २६ फागुन । परम्परागत आरन पेशाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले खुकुरी तथा कृषि औजार निर्माणसम्बन्धी दुई महिने तालिम सुरु गरेको छ । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सञ्जाल राप्तीको...
पुरा पढ्नुहोसभालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका देवीराम पाठक सँग परिचयात्मक कार्यक्रम गर्नुका साथै स्वागत गरेको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार...
पुरा पढ्नुहोसभालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ । आइतबार बसेको गाउँपालिकाको १७औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड...
पुरा पढ्नुहोसमसुरीया २५ फागुन । दाङको राप्ती गाउँपालिकाले क्षयरोग नियन्त्रणसम्बन्धी अर्धवार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले रोगीको पहिचान र उपचारमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन...
पुरा पढ्नुहोसभालुबाङ २४ फागुन । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा रास्ट्रीय स्वतन्त्र पार्टि दाङ जिल्ला क्षेत्र नं. १ को स्वागत तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । दाङ क्षेत्र नम्बर १ का...
पुरा पढ्नुहोसदेउखुरी २४ फागुन । देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेल प्रथम भएकी छिन् । सुर्यविनायक माध्यमिक विद्यालय लमही नगरपालिका १ नर्तीमा गठित सस्टेनेवल डेभलपमेन्ट गोल विद्यार्थी...
पुरा पढ्नुहोसमसुरीया २४ फागुन । दाङको राप्ती गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनु भएका देविराम पाठकलाई स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरीसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमालासहित प्रमुख प्रशासकीय अधिकृत...
पुरा पढ्नुहोसदाङ २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नु भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नागरिकलाई...
पुरा पढ्नुहोसदाङ २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाइ सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । राप्ती लाइफ केयर...
पुरा पढ्नुहोस

