सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

काठमाडौं -६ मा पनि स्वतन्त्र पार्टीको अग्रता, कांग्रेस तेस्रो

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् ।

खनाले ८० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान तेस्रो स्थानमा छन्। उनले ३८ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation