बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

महेन्द्र क्याम्पस घोराहीमा अखिलको संयुक्त प्यानल विद्यार्थीसँग व्यस्त

दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ अनेरास्ववियु , अनेरास्ववियू  क्रान्तिकारी र अखिल (छैठौ ) को सयुक्त प्यानलबाट अखिल क्रान्तिकारी दाङ जिल्ला उपाध्यक्ष कमरेड हिमाल महराको नेतृत्व विद्यार्थी संग व्यस्त छ ।

अहिले लगभग सबै विद्यार्थी संगठनहरु चैत्र ५ गते हुने स्ववियु निर्वाचन केन्द्रित अभियानम महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा पनि अध्यक्ष महराको नेतृत्वले संयूक्त प्यानललाई अत्याधिक बहुमतले विजयी बनाउनका लागी अहिले विद्यार्थीहरुसंग भोट माग्न लागिपरेकाे छन् ।

विधार्थीको हकहित, अधिकार, स्वच्छ र निष्पक्ष तरिकाले अखिल संयूक्त प्यानलको भुमिका रहने छ भनेर महराले भन्नू भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation