मुख्य समाचार
दाङ ४ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरीले वर्षाै पुरानो जिर्ण कल्भर्ट बनाउन सुरू गरेका छन् । श्रीनारायण चोक मौरीघाट देखि भानपुर जोड्ने सडक खण्डमा पर्ने बड्का...
पुरा पढ्नुहोसबाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । नेपालगन्ज लागुऔषध ओसारपसार तथा सेवनको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि बाँके प्रहरीले यसलाई प्राथमिकतामा राखेर अभियान...
पुरा पढ्नुहोसभालुवाङ ३ चैत । लोक तथा दोहोरी गायक अलिफ खानले सामाजिक सञ्जालको दुरुपयोग गरि निराधार र अपमानजनक आरोप लगाएको भन्दै प्युठानको सरुमारानी गाउँपालिका गाउँ कार्यपालिका सदस्य मोहम्मद हलिमले ती आरोपको खण्डन गरेका छन् ।...
पुरा पढ्नुहोसदाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी...
पुरा पढ्नुहोसभालुबाङ २९ फागुन । राप्ती गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा आयोजित साइकल दौड प्रतियोगितामा वडा नम्बर २ का वीर बहादुर कुमालले तृतीय स्थान हासिल गर्नुभयो । उहाँको त्यो जित साधारण थिएन, किनभने उहाँ पहिल्यै...
पुरा पढ्नुहोसभालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाले बिहीबार विशेष समारोहको आयोजना गर्दै आफ्नो नवौँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । विशेष समारोहकाे उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री मेटमणी चौधरीले गर्नु भएको थियो । साे...
पुरा पढ्नुहोसदाङ २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत...
पुरा पढ्नुहोसदेउखुरी २८ फागुन । लुम्बिनी प्रदेशको इतिहास मै पहिलाे पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएकाे छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान,...
पुरा पढ्नुहोसभालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा आज बेलुका दीप प्रज्वलन गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक सहित जनप्रतिनिधि र कर्मचारीहरूले पालिकाको...
पुरा पढ्नुहोसमसुरीया २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बुधबार साइकल दौड प्रतियोगिता सम्पन्न गरेको छ । “प्रकृतिसँगै दौडौँ, पर्यापर्यटन बढाएर विकासमा जुटौं” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हाे । पालिकाकाे वडा...
पुरा पढ्नुहोस
