मुख्य समाचार
काठमाडौँ । न्युरोडको महाङ्कालमा रहेको सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा सम्बन्धी विवाद चलिरहेको छ । सैनिक कल्याणकारी कोषले श्री जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गिएको छैन...
पुरा पढ्नुहोसदेउखुरी १७ माघ । ज्ञान, अनुशासन र सृजनशीलताको संगम बनेको चैतन्य पाठशाला, राप्ती उपत्यका मौरीघाट देउखुरी, दाङले आगामी २०८२ माघ २४ गते सम्पन्न हुन गइरहेको गरिमामय दोस्रो वार्षिक उत्सवको पावन पूर्वसन्ध्यामा माघ १६ गते...
पुरा पढ्नुहोसभालुवाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको देउखुरी क्षेत्रस्थित राप्ती गाउँपालिका वडा नं. २, बराखुटीमा रहेको लालमटिया वृहत् खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको तेस्रो साधारण सभा करमदी सामुदायिक वनको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ...
पुरा पढ्नुहोसमसुरिया २२ पुस । राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरूको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण...
पुरा पढ्नुहोसदाङ २१ पुस । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तिर्थराज ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञवाली...
पुरा पढ्नुहोसमसुरिया २१ पुस । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार गाउँपालिकाको सभाहल, मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका तथा मातहतका कार्यालयहरूको काम–कारबाही, सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिकाले सरुवा भई आउनु भएकी नयाँ कर्मचारी दिपा पोख्रेललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । पाल्पाको रम्भा गाउँपालिकाबाट सरुवा भई आउनुभएकी प्रशासन सहायक पोख्रेललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,...
पुरा पढ्नुहोससिसहनियाँ १६ पुस । चिसो मौसम बढ्दै गएपछि दाङको राप्ती गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएको छ । राप्ती गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पुस १६ गते...
पुरा पढ्नुहोसदेउखुरी १५ पौष । तमु ह्यूल छोज घि गुरुङ राष्ट्रिय परिषद् लालमटिया इकाइ समितिको आयोजनामा तमु ल्होसार २०८२ (२६०९ त ल्हो) को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत राप्ती गाउँपालिका–२,...
पुरा पढ्नुहोसमसुरिया ९ पुस । दाङको राप्ती गाउँपालिकाका कर्मचारीहरूले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरूले आपसी सहयोगको उद्देश्यले स्थापना गरेको कर्मचारी परिवार कल्याण...
पुरा पढ्नुहोस









