मुख्य समाचार
देउखुरी १० फागुन । दाङ देउखुरीको एक सहकारी संस्थाले तिना नामबाट तरकारीको बजारीकरण गर्न सुरू गरेको छ । लमही नगरपालिका वडा नम्बर २ केरुनियामा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारीले तिना ब्राण्ड नाम राखेर...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोसदेउखुरी । होटल पौवा प्रालिले आफनो ग्राहकलाई लक्षित गरि महाशिवरात्री वर्ष मनाउने भएको छ । ‘शिवरात्रीको प्रसाद, पौवाको स्वाद, संस्कृतिको संरक्षण, भजन किर्तनको उल्लास’ भन्ने नाराका साथ फागुन १४ गते महाशिवरात्रीको अवसरमा आफ्ना देशभरका...
पुरा पढ्नुहोसबुटवल १० फागुन । लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्नुभयो । चित्र, मुर्ति, लाेक कला मार्फत लुम्बिनीलाई चिनाउन खाेजिएकाे छ । प्रदेशका १२...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहित्य लेखनमा युवा पुस्ताकाे सक्रिय सहभागीता आवश्यक रहेकाे बताउनु भएको छ । साहित्यिक चाैतारी नेपालकाे ११औं बार्षिकाेत्सवकाे बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य लेखनमा युवा पुस्ताकाे...
पुरा पढ्नुहोसरुपन्देही १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक भाषा, कला, संस्कृति, सभ्यताकाे उर्वर भूमि भएको चर्चा गर्दै प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सम्भयताकाे संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बाेधन...
पुरा पढ्नुहोसअर्घाखाँची ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको हाे । सामाजिक विकास मन्त्रालयकाे...
पुरा पढ्नुहोसबुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणधिन शर्ट चलचित्र “टेक्नोलोजी शिक्षा’’ को नाम सार्वजनिक गरिएको छ । शर्ट फिल्म ‘टेक्नोलोजी शिक्षा’’को कथा निर्देशक नब राज शर्मा आफैले लेखेका हुन् भने यस शर्ट फिल्मलाई शर्माले निर्देशन...
पुरा पढ्नुहोसअर्घाखाँची । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु हुदै छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु...
पुरा पढ्नुहोसदाङ ८ फागुन । लुम्बिनी प्रदेश सरकारले अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको हो । समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका...
पुरा पढ्नुहोस