मुख्य समाचार
दाङ । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तुको व्यवस्थापनको पहल लिएको छ । प्रदेश भित्र सामुदायिक गाईबस्तु(छाडा पशु चौपाया)को समस्या बढ्दै गएपछी मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तुको व्यवस्थापन दिर्घकालिन रुपमा गर्नेगरी पहल लिनु भएको हो...
पुरा पढ्नुहोसराजापुर । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड ले राजापुर नगरपालिका वडा न. १ सोनपुरमा १ दिने वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वाभिमान लघुवित्त वित्तीय संस्थामा आवद्ध भएका ३६ जनालाई समावेश गरिएको सोनपुर...
पुरा पढ्नुहोसलमही ७ फागुन । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा चौधरीले निजी तथा सरकारी सबै तहका विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई संस्कार र संस्कृतिका विषयमा शिक्षा दिन जरुरी रहेको बताएकी छिन् । बुधवार दाङ...
पुरा पढ्नुहोसबुटवल ७ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिका संग समन्वय गरेर आयोजना गरेको सामुदायिक...
पुरा पढ्नुहोसभालुबाङ ७ फागुन। दाङको राप्ती गाउँपालिका ३ सिरीचौरमा बुधबारदेखि तीन दिने उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । राप्ती गाउँपालिका दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा राप्ती–१ पाखापानीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको...
पुरा पढ्नुहोससिसहनियाँ ७ फागुन । दाङको राप्ती गाउँपालिका ९ नम्बरकाे कार्यालयले आर्थिक रूपले विपन्न ६ परिवारलाई जस्तापाता वितरण गरेकाे छ । वडा कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी चन्दौली निवासी एकल महिला पुना देवी सारु मगर,...
पुरा पढ्नुहोसभालुबाङ ६ फागुन । संघीय सरकारले फोहर व्यवस्थापनका लागि दिएको ५ करोड रुपैयाँ कार्यान्वयन नहुँदा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले प्रदेश सरकारलाई बारम्बार आग्रह गर्दा पनि कुनै...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालकाे संविधानकाे धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२:०० बजेदेखि...
पुरा पढ्नुहोसदेउखुरी ६ फागुन । ७४औं प्रजातन्त्र दिवका अवसरमा नेपाल विद्यार्थी संघ राप्तीले कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । श्री मा. बि. मौरिघाटमा भएको प्रतियोगितामा श्री मा बि मौरिघाटमा प्रथम भएको हो । प्रतियोगितामा...
पुरा पढ्नुहोसभालुबाङ ६ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ पुलचोक बजार क्षेत्रकाे मंगलबार सरसफाइ गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राप्ती गाउँपालिका दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा पाखापानीको संयुक्त...
पुरा पढ्नुहोस
