मुख्य समाचार

राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मावि मौरीघाटलाई

भालुवाङ १९ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी श्री माध्यमिक विद्यालय मौरीघाटले हात पारेको छ । यो जित सँगै श्री माध्यमिक विद्यालय...

पुरा पढ्नुहोस
नेपालगन्जमा एबिसी संचारको कुनैपनि कर्मचारी नरहेको र दुरुपयोग गर्नेलाई प्रहरीले खोज्दै

बाँके । हाम्रो यस लोकप्रिय सञ्चारमाध्यम एबिसी सञ्चार डटकम अनलाइन भन्डाफोर टिमकाे नाममा केही व्यक्तिहरुले बाँकेको नेपालगञ्ज क्षेत्रमा आफूलाई एबिसी सञ्चारकाे (रिपोर्टर) र (क्यामरामेन) भनेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी प्रशासन वा अन्य...

पुरा पढ्नुहोस
कसैको शिर झुक्न दिने छैनौंः मुख्यमन्त्री आचार्य

बाँके १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशबासीको शिर झुक्न नदिनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । अर्घाखाँची सम्पर्क मञ्च बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले...

पुरा पढ्नुहोस
साना योजनालाइ प्रदेशबाट निरुत्साहित गर्छौंः मुख्यमन्त्री आचार्य

बाँके १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिको बाँकेमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दैै...

पुरा पढ्नुहोस
संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सहिद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई...

पुरा पढ्नुहोस
राप्तीका शिक्षकहरूलाई संगीत तालिम

मसुरीया १६ माघ । दाङको राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई बुधबारदेखि एक हप्ते संगीत तालिम दिन सुरू गरेको छ । विद्यालयको शिक्षण सिकाइ सुधार गर्दै विद्यार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले पालिकाले साे तालिम सञ्चालन...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु तुल बहादुर कवँर मगर मसुरीयाँ १६, माघ। दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा बुधबारदेखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको...

पुरा पढ्नुहोस
खेल क्षेत्रको समग्र विकास प्रदेश सरकारको उच्च प्राथमिकता : मुख्यमन्त्री आचार्य

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई...

पुरा पढ्नुहोस
प्रेस सेन्टर नेपालकाे स्थापना दिवस : राप्ती शाखाद्वारा भालुबाङमा दीप प्रज्वलन

भालुबाङ १५ माघ । प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा दाङको भालुबाङमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाले स्थापना दिवसको अवसरमा पुलचाेक भालुबाङमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो...

पुरा पढ्नुहोस
द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरणका योजना कार्यान्वयनमा आउछनः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति संगको छलफलमा मुख्यमन्त्री...

पुरा पढ्नुहोस