मुख्य समाचार
मसुरिया १४ असार । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जथाभावी एण्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जनचेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभएको छ । शनिबार मसुरियामा गाउँपालिकाको स्वास्थ्य...
पुरा पढ्नुहोसभालुवाङ । राप्ती प्रेस मञ्चले बिहीबार शोकसभा कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अभिभावक राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीकी जीवनसंगिनी दिपा चौधरीको निधन भएको साताैं दिनका दिन मञ्चले वडा...
पुरा पढ्नुहोसमसुरिया ११ असार । दाङको राप्ती गाउँपालिकामा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को पालिका स्तरीय सल्लाहकार समितिको बैठक बुधबार मसुरियामा सम्पन्न भएको छ । हेलेन केलर इन्टरनेसनल, आईडीई नेपाल र बेस संस्थाको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा...
पुरा पढ्नुहोससिसहनियाँ ११ असार । दाङको राप्ती गाउँपालिकाले पालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा कार्यरत स्वास्थ्य विषयका शिक्षकहरूलाई लक्षित गरी तीन दिने आधारभूत प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न गरेको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा...
पुरा पढ्नुहोसमसुरिया ११ असार । दाङको राप्ती गाउँपालिकाले काम गर्ने क्रममा घाइते भएका एक मजदुरलाई मजदुर दुर्घटना बीमा योजनाअन्तर्गत उपचार खर्च वापतको रकम हस्तान्तरण गरेको छ । पालिकाभित्रका मजदुरहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले गत...
पुरा पढ्नुहोसगढवा १० असार । दाङको गढवा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८२/०८३ को कुल बजेट ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँको बिनियोजन गरिएको छ । गाउँपालिकाको १७औं अधिवेशनको तेस्रो बैठकमा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा...
पुरा पढ्नुहोसभालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मंगलवार पालिकाका उपाध्यक्ष कमलापति चौधरीले उक्त आकारको बजेट प्रस्तुत गर्नु भएको हाे । गाउँपालिकाको...
पुरा पढ्नुहोसमसुरिया १० असार । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । दोस्रो गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति...
पुरा पढ्नुहोसदेउखुरी । भालुबाङ्ग पुल्चोक स्थित स्माईल डेन्टल क्लिनिकले आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा गढवा र राप्ती गाउँपालिकामा तीन दिने निःशुल्क दन्त शिबिर र निःशुल्क प्लास्टिक सर्जरी स्क्रिनिङ्ग शिविर संचालन गरेको छ । स्थापनाको अवसरमा आज...
पुरा पढ्नुहोसमसुरिया ८ असार । दाङको राप्ती गाउँपालिका ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी शोकमा पर्नुभएको छ । उहाँकी धर्मपत्नी दिपा चौधरीको शुक्रबार दिउँसो ५२ वर्षको उमेरमा निधन भएको हो । केही दिनदेखि मेन्जाइटिस रोगबाट पीडित रहनुभएकी...
पुरा पढ्नुहोस









