मुख्य समाचार

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि विश्वकप खेल्ने भएको छ । घरेलु मैदानमा जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले आगामी...

पुरा पढ्नुहोस
जनयुद्धका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने

देउखुरी १७ कात्तिक । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसका लागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाकालागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य...

पुरा पढ्नुहोस
राप्तीमा ३ हजार ८ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

देउखुरी १७ कार्तिक । राप्ती गाउँपालिका दाङमा ६ महीना देखि ५९ महिना सम्मका करिब ३८ सय बालबालिकालाई भिटामिन ‘ए’ औषधि आज र भाेली गरि दुई दिन खुवाँइदै छ । त्यसैगरी ३४ सय भन्दा बढी १...

पुरा पढ्नुहोस
राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

देउखुरी १६कार्तिक । राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ । उक्त...

पुरा पढ्नुहोस
रिगललाई तत्काल पक्राउ गरि ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन सर्वोच्चको आदेश

काठमाडौं १६ कार्तिक । सर्वोच्च अदालतले गुण्डा नाईके रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...

पुरा पढ्नुहोस
राप्तीमा श्रमदान मार्फत विरुवाकाे संरक्षण गरिदै

देउखुरी १६ कार्तिक । राप्ती गाउँपालिका दाङले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा राेपेका विरुवाहरुकाे श्रमदान मार्फत संरक्षणको काम थालेको छ । गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत साेमबार देखि वडा नम्बर...

पुरा पढ्नुहोस
राप्तीका केरा उत्पादक किसान बजार खोज्दै

देउखुरी । राप्ती गाउँपालिका ७ निवासी विद्याबहादुर चौधरीले धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै कुरा मिलेन । छिमेकीले पनि भोकै मर्ने भए भनेर टिप्पणी गर्थे तर विद्याबहादुरलाई केरा खेतीमा फेल हुन्छु भन्ने...

पुरा पढ्नुहोस
फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै राप्ती गाउँपालिकाले सार्वजनिक गर्‍यो किसानको नाम र नम्बर

देउखुरी । राप्ती गाउँपालिकाले पालिका भित्र फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै फूल खेती गर्ने किसानको नाम र नम्बर सार्वजनिक गरेको छ । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली (तिहार) लाई लक्षित गर्दै किसानले उत्पादन...

पुरा पढ्नुहोस
गढवामा १० दिने व्यवसायिक चिया, खाजा तालिमको सुरु

गढवा १५ कार्तिक । दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया, खाजा तालिमको आज बुधबार देखि गढवामा सुरु भएको छ । संस्थाका...

पुरा पढ्नुहोस
राप्ती गाउँपलिकाद्वारा योजना प्रभावकारी कार्यान्वयन गर्न अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन शुरु

देउखुरी १५ कार्तिक । राप्ती गाउँपालिका दाङले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने याेजनाहरुकाे प्रभावकारी कार्यान्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन शुरु गरेको छ । विकासका कार्यमा...

पुरा पढ्नुहोस