मुख्य समाचार
लमही, १ असार । अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रुप लिने अधिकारीहरुले औल्याएका छन्...
पुरा पढ्नुहोसभालुवाङ १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की...
पुरा पढ्नुहोसदाङ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आज बहुउद्धेश्य सभाहल दाङ्को घोराहीमा उद्घाटन भएकाे छ। राष्ट्रिय बाल चलचित्र महोत्सवको उद्घाटन प्रमुख अतिथि सुचना तथा सञ्चार प्रविधि मन्त्री माननीय रेखा शर्माले गर्नू...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिका र नेपाल इन्द्र फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित एक महिने होजियारी बुनाई तालिमको बुधबार गढवामा समापन गरिएको छ । नेपाल इन्द्र फाउण्डेशनका अध्यक्ष जगदीश यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण...
पुरा पढ्नुहोसदाङ । देउखुरिमा विद्युत भोल्टेज कम हुँदा राप्ती गाउपालिकाका ग्राहक मर्कामा छन् । विद्युत भोल्टेजको अपर्याप्तताले कम्प्युटर तथा फ्रिज पंखा चलाउन गाह्रो भइरहेको उपभोक्ताले जनाएका छन् । भोल्टेजको कमीले राप्ति गाउपालिकाका अस्पतालमा एक्सरे मेशीन चलाउन...
पुरा पढ्नुहोसदेउखुरी । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम लाई अधिवक्ता दामोदर पाैडेलकाे नव दम्पतीले आर्थिक सहयोग गर्नु भएकोे छ । पालिकाकाे वडा नम्बर ८ बिजाैरी निवासी अधिवक्ता दामोदर पाैडेल र...
पुरा पढ्नुहोसदेउखुरी । दाङको राप्ती गाउँपालिकाले गर्मी विदा थप गरेको छ । विगत केही दिनदेखि निरन्तर बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा पठन पाठनमा समेत समस्या भएपछि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा...
पुरा पढ्नुहोसनब क्रिएसन को प्रस्तुतिमा निर्माण हुन गहिरहेको वेव सिरिज नेपाली लगायत अङ्ग्रेजी जापानिज कोरियन अनि बेंगोली भाषामा तयार हुँदैछ । पहिलो सिरिजमा निर्देशन नब राज शर्मा, कथा प्रेम बस्याल रहने, कथामा पात्रहरु अहिले २० जना...
पुरा पढ्नुहोसदेउखुरी । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष लागि प्रस्तुत गर्ने नीति,कार्यक्रम तथा याेजनाका बारेमा सरोकारवालाहरु सँग राय सुझाव संकलन कार्य शुरु गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत गरिने निति तथा...
पुरा पढ्नुहोसप्यूठान । दाङको घोराही १० नारायणपुरबाट प्युठानको स्वर्गद्धारी तिर्थयात्राका लागि गएका आठै जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । प्युठानको स्वर्गद्धारी नगरपालिकाको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको जिप दुर्घटना हुँदा ४ बालबालिका सहित...
पुरा पढ्नुहोस









