मुख्य समाचार
काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए । नाबालिग बलात्कार आरोपमा जिल्ला...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् । प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको कार्यभार...
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछाने बारेको मुद्धा हेर्दा हेर्दैमा परेको छ । आज भएको बसमा सरकारी पक्षका वकिलले बहस सकेका छन् भने सन्दीप पक्षका वकिलको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । अब...
पुरा पढ्नुहोसभालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिने बाउनु भएको छ । गाउँपालिकाकाे आयोजनामा आइतबार देखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन...
पुरा पढ्नुहोसगढवा । नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको बैठक शनिबार गढवामा सम्पन्न भएको छ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिकी उपाध्यक्ष दिपा पुनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्त...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापनका लागि ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार समपन्न बैठकले गढवा गाउँपालिका भित्र रहेका क्रियाशील सहकारी संस्थाहरुलाई समेटेर...
पुरा पढ्नुहोससिसहनियाँ । राप्ती गाउँपालिका वडा नम्बर ८ अन्तर्गत रहेकाे संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको बैठक शनिबार सम्पन्न भएको छ । बैठक टाेल विकास संस्थाका अध्यक्ष शंसेर बहादुर केसीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष...
पुरा पढ्नुहोसगढवा । बाल संसार एकेडेमी तथा मन्टेश्वरीको चौथो बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार गढवामा सम्पन्न भएको छ । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकाका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको...
पुरा पढ्नुहोसभालुबाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन उपभोक्ता समुहको २५औं साधारण सभा शनिबार पाखापानीमा सम्पन्न भएको छ । सामुदायिक वन समुहका अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि एवं...
पुरा पढ्नुहोस









