मुख्य समाचार

राप्तीमा नीति तथा कार्यक्रमको तयारी : शाखा प्रमुखहरूसँग सुझावमूलक छलफल सम्पन्न

मसुरिया ११ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अघि बढाउँदै आइतबार शाखा प्रमुखहरूसँग सुझावमूलक छलफल कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका स्तरीय खोप समन्वय समितिकाे बैठक सम्पन्न

भालुबाङ ११ जेठ । दाङको राप्ती गाउँपालिका स्तरीय खोप समन्वय समितिको बैठक आइतबार गाउँपालिकाकाे कार्यालय मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकले नियमित खोप...

पुरा पढ्नुहोस
राप्ती ७ मा सञ्चालित ३ दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम सम्पन्न

सिसहनियाँ ९ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित तीन दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बड्का सिसहनियाँस्थित वडा कार्यालयमा सम्पन्न कार्यक्रममा विभिन्न टोलका ३३ जना महिलाहरूको...

पुरा पढ्नुहोस
वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशकाे प्रथम परिषद् देउखुरीकाे भालुवाङमा सम्पन्न

भालुवाङ ९ जेष्ठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूकाे हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश महासंघकाे पहिलो परिषद् भेलाकाे अर्घाखाँचीकाे सातमारामा...

पुरा पढ्नुहोस
नेकपा बामपन्थीले मुख्यमन्त्री आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई बुझायो १९ बुँदे माग सहितको ज्ञापनपत्र

भालुवाङ । नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रले कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका  संविधान संशोधनको पनि माग गरेको छ । केन्द्रीय संयोजक  राजकुमार कक्षपति,...

पुरा पढ्नुहोस
राप्ती प्रेस मञ्चले जेठ १२ र १३ गते डिजिटल मिडिया तथा एआई तालिम सञ्चालन गर्दै

भालुवाङ ९ जेठ । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले डिजिटल मिडिया तथा एआई तालिम सञ्चालन गर्न लागेको छ। पत्रकारहरूलाई प्रविधि सँग जोड्न र प्रविधिमै दक्ष बनाउन यही जेठ १२ र १३ गते...

पुरा पढ्नुहोस
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण

भालुबाङ ८ जेठ । दाङको राप्ती गाउँपालिकाले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा बिहीबार वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण (२९ नम्बर हेडक्वाटर), भालुबाङको परिसरमा...

पुरा पढ्नुहोस
कुपोषित बालबालिकाका परिवारलाई सरसफाइ, कृषि र बायोसेन फिल्टर वितरण

भालुबाङ ६ बैशाख । हेलेन केलर इन्टरनेसनल, आईडीई नेपाल र बेस संस्थाको साझेदारीमा राप्ती गाउँपालिका वडा नम्बर १ र २ मा कुपोषण प्रभावित १५ परिवारलाई सरसफाइ, कृषि सामग्री र बायोसेन फिल्टर वितरण गरिएको छ...

पुरा पढ्नुहोस
राप्ती ३ मा वडा स्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न

मसुरीया ६ बैशाख । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा मंगलबार वडा स्तरीय बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत मसुरीया सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा सो प्रतियोगिता...

पुरा पढ्नुहोस
राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान

सिसहनियाँ ६ वैशाख। दाङको राप्ती गाउँपालिकाले महिलाहरूलाई उद्यमशील बनाउन अचार बनाउने १० दिने तालिम प्रदान गरेको छ । ‘राप्ती गाउँपालिकाको आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार’ भन्ने नारासहित महिला उद्यमी व्यवसाय प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त तालिम...

पुरा पढ्नुहोस