मुख्य समाचार

लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा

दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा...

पुरा पढ्नुहोस
राप्ती प्रेस मञ्चद्धारा अघोषित लोडसेडिङको अन्त्यको माग गर्दै बुझायो ज्ञापनपत्र

देउखुरी ४ जेठ । केहीदिन यता दाङको देउखुरीमा दिनहु अघोषित लोडसेडिङ गर्न थालेपछि राप्ती प्रेस मञ्चले विद्युत प्राधिकरण सहित प्राधिकरणका कार्यकारी निर्देशक र ईलाका प्रशासन कार्यालय लमही, दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।...

पुरा पढ्नुहोस
राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न

देउखुरी ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताउनु भएको छ । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन...

पुरा पढ्नुहोस
विद्युत अनियमितताका कारण खानेपानीको चरम अभाव

देउखुरी । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालीका वडा नम्बर २ लालमटीयामा रहेको लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहमा विद्युत छिनछिनमै आउने जाने गरेका कारणल खानेपानीको चरम अभाव भएको छ । समीतीको बैठकले विद्युत अनियमितताका...

पुरा पढ्नुहोस
आगामी वर्ष बेरुजु शून्यमा झार्नुपर्छ: अध्यक्ष विष्ट

मसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आगामी आर्थिक वर्षमा बेरुजु रकम शून्यमा झार्ने लक्ष्य रहेको बताउनु भएको छ । शुक्रबार सम्पन्न चालु आर्थिक वर्षका काम, योजनाहरू र खर्चको प्रगतिको समिक्षा गर्न...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान

मसुरिया २ जेठ । लुम्बिनी प्रदेश स्थानीय निजामती सेवा ऐन, २०८१ तथा सोही अनुसारको नियमावली २०८१ को प्रावधानअनुसार राप्ती गाउँपालिकाले तह वृद्धि भएका कर्मचारीहरूलाई औपचारिक रुपमा तह वृद्धि गरिएको पत्र प्रदान गरेको छ । शुक्रबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

दाङ २ जेठ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम...

पुरा पढ्नुहोस
दुर्गा भवानी आधारभूत विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी”को बिमोचन

मसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” को शुक्रबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
राप्तीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम सम्पन्न

मसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । तालिम खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय अन्तर्गत मझौला तथा साना शहरहरूमा खानेपानी,...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री सँग मुक्त कमैयाले मागे उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति देखि सिंचाई सम्मका योजना

भालुवाङ १ जेठ । मुक्त कमैया समाज र कमैया महिला जागरण समाजले बुधवार लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरुसँग कार्यक्रम र बजेट माग गरेका छन् । मुक्त कमैया तथा कम्लहरीका विषयमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा...

पुरा पढ्नुहोस