मुख्य समाचार
भालुबाङ १ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशनबाट रण बहादुर पुजाली “राजेन्द्र” अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न अधिवेशनले पुजालीकाे अध्यक्षतामा ४ सदस्य पछि मनाेनय गर्ने गरि...
पुरा पढ्नुहोसभालुबाङ १ फागुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले श्रम, उत्पादन र जनता केन्द्रित पार्टी मात्रै बलियो र टिकाउ हुने बताउनुभएको छ । बिहीबार दाङको राप्ती गाउँपालिकामा सम्पन्न नेकपा माओवादी...
पुरा पढ्नुहोसभालुबाङ १ फागुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै संविधान र समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाद्वारा दाङको भालुबाङमा...
पुरा पढ्नुहोसमसुरीया ३० माघ । दाङको राप्ती गाउँपालिकाले सरसफाइ रनिङ शिल्ड सम्बन्धी वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । पालिकाले बुधबार वडा नम्बर ६ पत्थरगढवामा साे सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे । राप्ती गाउँपालिका वडा...
पुरा पढ्नुहोसभालुबाङ ३० माघ । दाङको राप्ती गाउँपालिका–१ शान्तपुर र अर्घाखाँचीको सितगङ्गा नगरपालिका–८ बेलौते बडीदमार जोड्ने मोटर बाटोको विवाद समाधानका लागि मंगलबार स्थलगत अवलोकन गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, राप्ती गाउँपालिकाका अध्यक्ष...
पुरा पढ्नुहोसभालुबाङ ३० माघ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशन आगामी फागुन १ गते अर्थात भाेली हुने भएको छ । राप्ती गाउँपालिका-२, लालमटियास्थित महिला भवनकाे सभाहलमा बिहान ८ बजेबाट सुरु हुने अधिवेशनको उद्घाटन नेकपा...
पुरा पढ्नुहोसपाल्पा ३० माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशस्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको छ । नेपालको संविधानको...
पुरा पढ्नुहोसपाल्पा ३० माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश साझा सराेकारका बिषयलाइ सामुहिक रुपमा सम्बाेधनका लागि पहल आवश्यक पर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकारकाे आयाेजनामा अन्तर प्रदेश स्तरीय बैठकलाई बुधबार पाल्पाकाे...
पुरा पढ्नुहोसभालुवाङ २९ माघ । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा हालै नवनिर्मित ईलाका प्रहरी कार्यालय भवनको मंगलबार उद्घाटन गरिएको छ । भवनको प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले उद्घाटन गर्नुभएको हाे । उद्घाटन कार्यक्रममा प्रहरी अतिरिक्त...
पुरा पढ्नुहोसदेउखुरी २९ माघ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्रोतसाधनको पुनः प्रयोगलाई प्रोत्साहन गर्न नयाँ कदम चालेको छ । राप्ती गाउँपालिका २, पुण्यपुरमा फोहरमैला प्रशोधन उद्योग सञ्चालनमा आएको छ ।...
पुरा पढ्नुहोस