मुख्य समाचार

नेपालगन्जको ट्राफिक ब्यबस्थापन लथालिङ्ग जेब्रा क्रसिङ बिना पैदल यात्रुहरुलाई सास्ती दुर्घटनाको जोखिम

बाँके । नेपालगन्जमा जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्छन । तर नेपालगन्जको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

भालुबाङ ३० कार्तिक । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ काे पहिलो त्रैमासिक अवधिकाे   सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाकाे वडा नम्बर १ हनुमानगढी मन्दिर चाेक भालुबाङमा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
लुम्बिनी र सिचुआन सरकार विच पर्यटन प्रबर्द्धनमा पहल

दाङ २८ कार्तिक । चीनकाे सिचुआन प्रदेश सरकारकाे आयाेजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनकाे सिचुआन प्रदेश सरकार विच पर्यटन प्रबर्द्धनमा सहकार्य...

पुरा पढ्नुहोस
कानुन कार्यान्वयनमा प्रहरीलाई बाधा पुर्‍याउनेको इन्काउन्टर हुनसक्छ: बाँके एसपी कार्की

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन प्रस्थान

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गर्नु भएको छ । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गर्नु भएको हो । चाइना एयरलाइन्सकाे ५:५५ बजेकाे...

पुरा पढ्नुहोस
देउखुरीका स्थानीय तहहरुले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति निर्देशिका तयार पार्दै

भालुबाङ २६ कार्तिक । दाङ देउखुरीका चार स्थानीय तहहरूले संयुक्तरूपमा स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्बन्धि निर्देशिका तयार गर्ने कार्य अघि बढाएका छन । राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाले उक्त निर्देशिकालाई...

पुरा पढ्नुहोस
उद्यमीसँग पालिका : समस्या समाधानमा प्रत्यक्ष संवाद

भालुबाङ २६ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र आवश्यकतालाई नजिकबाट बुझ्न उद्योगमै गई उद्यमीहरूसँग अन्तरक्रिया सुरु गरेको छ । गाउँपालिकाका रोजगार सेवा केन्द्रका प्रमुख मुमाराम भुसाल र उद्यम...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकालाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण

भालुबाङ २६ कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा निर्माण गरिएको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व राप्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरहरुमा खानेपानी,...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकामा नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा

भालुबाङ २६ कात्तिक । दाङको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ । एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल...

पुरा पढ्नुहोस
एमाले केन्द्रीय परिषद सदस्य पाेख्रेलकाे निधन प्रति श्रद्धाञ्जली व्यक्त

दाङ । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पाेख्रेलकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । पाेख्रेल परिवारकाे निवास घाेराही उपमहानगरपालिका-१५ मा पुगेर...

पुरा पढ्नुहोस